ल्यामबहादुर दर्जी ल्यामबहादुर दर्जी
कहिले होला बेथिति अन्त्य?
विचार
Clock १२ पौष २०८१ | ३ मिनेट पाठ
कहिले होला बेथिति अन्त्य?
मोसफलका सडक मात्र हैन, संघीय राजधानीकै सडक पनि खाल्डाखुल्डीले भरिभराउ छन्। को कति बेला लड्ने र घाइते हुने हो पत्तै छै।
Whatsapp
यो लाजनीति कहिलेसम्म ?
विचार
Clock २६ वैशाख २०८१ | ३ मिनेट पाठ
यो लाजनीति कहिलेसम्म ?
पुर्जाविनाको जीवनको भोगाइ नीति बनाउने माननीय, मन्त्री, विभिन्न समितिका पदाधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीलाई यो कुरै थाहा छैन किनकि उनीहरू त्यसै पनि सम्पत्तिका मालिक छन् नै।
Whatsapp
सरकारबाटै अछुत दलित
विचार
Clock ३० चैत्र २०८० | ३ मिनेट पाठ
सरकारबाटै अछुत दलित
१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।
Whatsapp
गरिबको गर्जन
विचार
Clock ०७ फागुन २०८० | ३ मिनेट पाठ
गरिबको गर्जन
दिनभर मात्र हैन, साँझ र मिर्मिरे बिहानमा समेत काम गरिदियो तर खान भने उसले दिए पायो, नत्र भोकै। उसले गाली गरिरहन्छ एकोहोरो, रेडियो बजेझैँ। जवाफ दिन वर्जित छ। लुगा उसैका धोइदिनु पर्ने, उसको साबुन हाम्रा...
Whatsapp
तबमात्र समृद्धि सम्भव छ
विचार
Clock १२ माघ २०८० | ३ मिनेट पाठ
तबमात्र समृद्धि सम्भव छ
यही समाजमा सुकुमबासी/भूमिहीन पनि छन्। मानिस कुनै ठाउँमा स्थायीतवरले बस्न पाउँदैनन्। बसेर पनि के गर्ने ? पानी पिउन धारा दिँदैनन्। बत्ती बाल्न बिजुली पाउँदैनन्।
Whatsapp
भूमि अधिकारका दृष्टिमा बितेका ५ वर्ष
विचार
Clock १२ असोज २०७९ | ३ मिनेट पाठ
भूमि अधिकारका दृष्टिमा बितेका ५ वर्ष
कानुनले नै मोहीबापत कमाएको जग्गामा आधा हिस्सा लाग्ने व्यवस्था गरेको छ। तर जमिनदारहरू केही हजार दिएर मिलाउने प्रयास गर्छन्।
Whatsapp
किसानलाई हेप्नाको परिणाम
विचार
Clock २६ असार २०७९ | ३ मिनेट पाठ
किसानलाई हेप्नाको परिणाम
किसानमैत्री नीति ल्याउन, आंशिक र पूर्वकिसानलाई हैन, वास्तविक किसानलाई सहयोग गर्न सरकारलाई दबाब दिए मात्र हाम्रो मुलुक खाद्यान्न परनिर्भरताबाट मुक्ति पाउने मार्गमा उन्मुख हुनेछ।
Whatsapp
चुनावअघि भूमिहीनलाई सुन्ने कि नसुन्ने?
विचार
Clock ०९ वैशाख २०७९ | ३ मिनेट पाठ
चुनावअघि भूमिहीनलाई सुन्ने कि नसुन्ने?
५ वर्षसम्म नदेखिएका अनुहार पनि भूमिहीनका बस्तीमा देखिन थालेका छन्। त्यो पनि आराम/सञ्चो सोध्दै, दुई हात जोड्दै। त्यसैले आजसम्म भूमिहीनले भूमि अधिकार नपाउनुको प्रश्न सोध्ने बेला यही हो।
Whatsapp
गरिबमाथि अन्याय कहिलेसम्म?
विचार
Clock ०६ मंसिर २०७८ | २ मिनेट पाठ
गरिबमाथि अन्याय कहिलेसम्म?
यस्तो १ वर्षे अल्पायुको सरकारले आजै काम सुरु गरे त भूमिहीनलाई जमिन उपलब्ध गराउन गाह्रो छ भने अझै ढिला गर्दै जाने हो भने कसरी दिलाउँछ गरिबलाई जमिन?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस