गोविन्द केसी गोविन्द केसी
दैलेखमा काँग्रेसको ६ तहमा अग्रता
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
दैलेखमा काँग्रेसको ६ तहमा अग्रता
कर्णाली प्रदेशकै धेरै दैलेखमा ११ स्थानीय तह छन्। त्यसमध्ये ६ वटा स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने एउटामा बराबरी रहेको छ। एमालेले ४ वटा स्थानीय तहमा अग्रता लिएको छ।
Whatsapp
मत गणना सुस्त हुँदा उम्मेदवारका सुभचिन्तक आक्रोशित
समाज
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
मत गणना सुस्त हुँदा उम्मेदवारका सुभचिन्तक आक्रोशित
विहान ८ बजेदेखि भएको मत गणना १ बजेसम्म पुग्दा २ सय मत गणना भएको हो। मत गणना स्थल बाहिर मत परिणाम सुन्न भेला भएका सुभचिन्तकहरु निराश भएका छन्। ‘मत परिणम सुस्त आएको छ।’
Whatsapp
दैलेखमा वडाअध्यक्षमा तीन पार्टीले खाता खोले
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
दैलेखमा वडाअध्यक्षमा तीन पार्टीले खाता खोले
डुगेश्वर गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादीका श्याम राना विजयी भएका छन्। उनले ७ सय ८१ मत ल्याएर विजयी भएका हुन् उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कलावती न्यौपानले ५ सय ५१ मत ल्याएकी थिइन्।
Whatsapp
चुनावको सशक्त विरोध हुन्छ: सेक्रेटरी शाही
राजनीति
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
चुनावको सशक्त विरोध हुन्छ: सेक्रेटरी शाही
स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपा क्रान्तिकारी माओवादी (बैद्य)ले चुनाव रोक्न आफ्नो कार्यकर्ताले जस्तोसुकै आन्दोलन गर्ने जनाएको छ।
Whatsapp
वीरेन्द्रनगरको मुख्य बजार जलमग्न
समाज
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
वीरेन्द्रनगरको मुख्य बजार जलमग्न
वीरेन्द्रनगरस्थित मुख्य चौकहरु वर्षातका कारण जलमग्न भएका छन्। आधार घण्टा लगातार परेको पानीले जुम्ला रोड, खोर्केखोला लाइनदेखि वीरेन्द्रनगर चौक, खजुरा लगायतका मुख्य बजारहरु जलमग्न भएका हुन्।
Whatsapp
मतदानको तयारी पूरा
राजनीति
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
मतदानको तयारी पूरा
दैलेखमा रहेको ११ स्थानीय तहमा मतदानको तयारी पुरा भएको जनाईएको छ। सुरक्षाकर्मीसहित मतदान कर्मचारीहरु मतदान स्थलमा पुगेर तयारी पुरा भईसकेको जनाईएको हो।
Whatsapp
मतगणना स्थलमा मदिरा सेवन गरे-नगरेको परीक्षण हुने
समाज
Clock २८ वैशाख २०७९ | १ मिनेट पाठ
मतगणना स्थलमा मदिरा सेवन गरे-नगरेको परीक्षण हुने
दैलेखका ११ स्थानीय तहमा हुने मतगणना स्थलमा मदिरा सेवन गरे/नगरेको अनिवार्य परीक्षण गर्न मेशिन राखिने भएको छ।
Whatsapp
नारायण नगरः एमाले किल्ला भत्काउन काँग्रेसलाई गठबन्धनको आड
राजनीति
Clock २६ वैशाख २०७९ | २ मिनेट पाठ
नारायण नगरः एमाले किल्ला भत्काउन काँग्रेसलाई गठबन्धनको आड
नारायण नगरपालिका दैलेखमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको किल्ला भत्काउने रणनीतिमा लागेको छ। २०५२ सालमा स्थापना भएयता काँग्रेसले नारायणमा नेतृत्व लिन पाएको छैन।
Whatsapp
निर्वाचनमा प्रयोग गरिने सिसी क्यामरामा अनियमितता
समाज
Clock २६ वैशाख २०७९ | ३ मिनेट पाठ
निर्वाचनमा प्रयोग गरिने सिसी क्यामरामा अनियमितता
निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय तहहरुलाई अनिवार्य रुपमा मतगणना स्थलमा राख्ने सिसी क्यामरा खरिदमा अनियमितता देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस