गोविन्द केसी गोविन्द केसी
दैलेख-१ मा गठबन्धनका थापा विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेख-१ मा गठबन्धनका थापा विजयी
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पाटीकी उमेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन्।
Whatsapp
हुम्लामा मतगणना सुरु
समाज
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
हुम्लामा मतगणना सुरु
हुम्लामा बुधबार रातिबाट मतगणना सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको एकसाथ मत गणना सुरु भएको हो। अहिले २ सय मत गणना भएको छ।
Whatsapp
काँग्रेसका भण्डारी प्रदेश सभामा विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
काँग्रेसका भण्डारी प्रदेश सभामा विजयी
दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले १ हजार ३०५ मतान्तरले विजयी भएका हुन्। भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन्।
Whatsapp
जुम्लामा गठबन्धनलाई धक्का
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
जुम्लामा गठबन्धनलाई धक्का
ठबन्धनबाट दुई प्रदेश सभामा पराजित भएसंगै प्रतिनिधि सभामा पनि भारी मतअन्तर रहेको छ। जसका कारण जुम्लामा गठबन्धनलाई क्षती पुगेको हो। दुई प्रदेश सभामध्ये एउटा एमाले र अर्को स्वतन्त्र उम्मेदवार विजयी भएका...
Whatsapp
कर्णालीमा सत्ता गठबन्धन अगाडी
राजनीति
Clock ०७ मंसिर २०७९ | ४ मिनेट पाठ
कर्णालीमा सत्ता गठबन्धन अगाडी
मत गणना भईरहेको जिल्लाहरुमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुमा सत्ता गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन्।
Whatsapp
कर्णालीका ७ जिल्लामा मतगणना, गठबन्धनको अग्रता
राजनीति
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
कर्णालीका ७ जिल्लामा मतगणना, गठबन्धनको अग्रता
कर्णालीका केही जिल्ला र क्षेत्रबाहेक ७ जिल्लामा मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा प्रायः सत्ता गठबन्धनको अग्रता देखिएको हो।
Whatsapp
कर्णालीका ७ जिल्लामा मतगणना हुँदा गठबन्धनको अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | ३ मिनेट पाठ
कर्णालीका ७ जिल्लामा मतगणना हुँदा गठबन्धनको अग्रता
कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो।
Whatsapp
दैलेखको क्षेत्र नं २ मा विवादका कारण मतगणना रोकियो
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेखको क्षेत्र नं २ मा विवादका कारण मतगणना रोकियो
दैलेखको क्षेत्र नं. २ मा विवादका कारण सोमबार साँझ सम्म पनि मतगणना सुरु हुन सकेको छैन्।
Whatsapp
मतदान अधिकृतले मतपेटिका छोडेर सुत्न गएपछि विवाद
समाज
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
मतदान अधिकृतले मतपेटिका छोडेर सुत्न गएपछि विवाद
ठाँटीकाँध गाउँपालिका -२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेर सुत्न गएपछि विवाद भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस