गोविन्द केसी गोविन्द केसी
प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा
समाज
Clock २६ असार २०८० | १ मिनेट पाठ
प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा
प्रमुख प्रशासकिय अधिकृतसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध विशेष अदालतमा...
Whatsapp
प्रदेश रंगशालाको काम ६० प्रतिशत
खेल
Clock २४ असार २०८० | २ मिनेट पाठ
प्रदेश रंगशालाको काम ६० प्रतिशत
प्रदेश गौरवको आयोजनाको रुपमा निर्माधिन प्रदेश रंगशालाको ६० प्रतिशत भौतिक प्रगति र ४६ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको हो।
Whatsapp
उद्योगलाई प्रदेश सरकार योजना:गाउँमा खानेपानीको हाहाकार
अर्थ
Clock २३ असार २०८० | २ मिनेट पाठ
उद्योगलाई प्रदेश सरकार योजना:गाउँमा खानेपानीको हाहाकार
कर्णाली प्रदेश सरकारले निजी उद्योगको नामै किटान गरेर योजना हालेको छ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा सुर्खेतको चौकुनेमा दर्ता रहेको सुर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विन...
Whatsapp
५ बर्षिय सुजलको याचना- उपचार गर्न सहयोग गर्नुस्
समाज
Clock २३ असार २०८० | १ मिनेट पाठ
५ बर्षिय सुजलको याचना- उपचार गर्न सहयोग गर्नुस्
आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन्। उपचार गर्ने पैसा नहुँदा घरमा ल्याएर बालकको घरेलु उपचारमा परिवार लागेका छन् तर, पोलिएको घाउहरु निको भएको छैन्।
Whatsapp
टुक्रे योजनामा अर्बौं रकम विनियोजन
अर्थ
Clock २३ असार २०८० | २ मिनेट पाठ
टुक्रे योजनामा अर्बौं रकम विनियोजन
कर्णाली प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा अर्बौं रकम टुक्रे योजनामा विनियोजन गरेको छ। टुक्रे योजना बनाएर कनिका छरे झैं कार्यकर्तामुखी बनाएपछि बजेटबारेमा विरोधसमेत भएको छ।
Whatsapp
शेयरको नाममा पैसा उठाएर रारा हाइड्रोका सञ्चालकहरु फरार
अर्थ
Clock २१ असार २०८० | ३ मिनेट पाठ
शेयरको नाममा पैसा उठाएर रारा हाइड्रोका सञ्चालकहरु फरार
दैलेखको पराजुली खोलामा निर्माणाधीन रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पन्नीका सञ्चालकहरुले स्थानीयसँग पैसा उठाएर फरार भएका छन्।
Whatsapp
१३ वर्षपछि ओडारबाट उद्धार
समाज
Clock १६ असार २०८० | १ मिनेट पाठ
१३ वर्षपछि ओडारबाट उद्धार
दैलेखको ठाटीकाँध गाउँपालिका –१ अध्यरी खोला जङ्गलबिचमा रहेको ओडारमा विगत १३ वर्षदेखि जीवन बिताइरहेकी एक महिलाकाे उद्धार गरिएको छ।
Whatsapp
शिक्षक सरुवामा राजनीति गरेको आरोप
शिक्षा
Clock १४ असार २०८० | २ मिनेट पाठ
शिक्षक सरुवामा राजनीति गरेको आरोप
दैलेखको नारायण नगरपालिकाले शिक्षकहरुको सरुवा (दरवन्दी मेलान) को नाममा राजनीति गरेको आरोप लागेको छ।
Whatsapp
यौन व्यवसायमा लगाउनेलाई १७ वर्ष कैद
समाज
Clock १४ असार २०८० | २ मिनेट पाठ
यौन व्यवसायमा लगाउनेलाई १७ वर्ष कैद
होटल सञ्चालकले काम गराउन राखिएकी महिलालाई यौन व्यवसायमा प्रयोग गरेको कसूरमा दैलेख जिल्ला अदालतले १७ वर्ष कैद फैसला सुनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस