प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोबारी भेटिने गरेको पाइएको हो। हुम्लाबाहेक कर्णालीका सबै जिल्लामा लागूऔषध कारोबार हुने गरेको प्रहरी रेकर्डमा देखिएको छ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा ७ वटा विधेयक टेबुल भएकोमा ४ वटा विधेयक प्रमाणीकरण भएको छ। अन्य ३ वटा विधेयक भने विषयगत समितिमा छलफलका लागि पठाइएको छ।
सुर्खेत नगर विकास समितिको जग्गामा वर्षैदेखि पहुँचको भरमा बनाइएका संरचना भत्काइने भएको छ। पटक पटक संरचना भत्काउन चेतावनी दिँदासमेत नभत्काएपछि नगर विकास समितिले आफै भत्काउने भएको हो।