जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना तथा कार्यक्रममा पहिचान तथा प्राथमिकताबारे सरोकारवालाबीच छलफल गरिएको छ।
रोइकराई, चिच्याई प्रतिकार गर्छिन्। तर, उनको त्यो चित्कार कसैले सुन्दैनन्। धेरै चिच्याउँदा अरूले थाहा पाउने भन्दै ती बालकले बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरे।
चौथो तहका कर्मचारीको वृत्ति विकास, सेवा सर्त तथा सुविधा सम्बन्धमा स्थानीय तहमा आवश्यक परिपत्र गर्नका लागि कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएका हुन् ।
कर्णाली प्रदेशभित्र बढी दुर्घटना हुने स्थानका बारेमा चालक र सहचालकहरूलाई सचेतना कार्यक्रम गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुरक्षित यात्राका लागि स्मरण...
ट्राफिक प्रहरीले सुर्खेतमा चेकजाँचका क्रममा कागजपत्र नभएका ५७ वटा अटोहरू नियन्त्रणमा लिएको छ। लाइसेन्स नभएका, ब्लुबुक नभएको, रिन्यु नभएको र रोड पर्मिट नभएर चलाएका अटोलाई जिल्ला ट्राफिक प्रहरीको ट...
पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) ले पलाताको कार्यालय रानीविसौनीमा सारिएकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पु...
पेट्रोलियम पदार्थको कच्चा पदार्थ प्रशोधन केन्द्रसमेत दैलेखमा बनाउने त्यसका लागि सुर्खेतबाट दैलेख ३५ मिनेटमै पुग्ने गरी सुरुङमार्ग बनाउनेसमेत चाइनिज टोलीले योजना बनाएका छन्।