गोविन्द केसी गोविन्द केसी
डोल्पामा जिप दुर्घटना: एक महिलाको मृत्यु, १३ जना घाइते (अपडेट)
समाज
Clock २१ असार २०८३ | १ मिनेट पाठ
डोल्पामा जिप दुर्घटना: एक महिलाको मृत्यु, १३ जना घाइते (अपडेट)
डोल्पाबाट जुम्लातर्फ जाँदै गरेको जिप जगदुल्ला गाउँपालिका–४ मा दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
Whatsapp
डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, केही घाइते (अपडेट)
समाज
Clock २१ असार २०८३ | १ मिनेट पाठ
डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, केही घाइते (अपडेट)
दुर्घटनामा एकजनाको मृत्यु भएको र केही सङ्ख्यामा घाइते भएको स्थानीयको भनाइ उल्लेख गर्दै प्रहरीले जानकारी दिएको छ।
Whatsapp
डोल्पाको गैरीगाउँमा बाढीको विपत्ति : एक जनाको मृत्यु, १० घरमा क्षति
समाज
Clock २१ असार २०८३ | १ मिनेट पाठ
डोल्पाको गैरीगाउँमा बाढीको विपत्ति : एक जनाको मृत्यु, १० घरमा क्षति
बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने १० घरमा क्षति पुगेको छ।
Whatsapp
डोल्पाको जगदुल्लामा बाढी पस्यो : एक महिलाको मृत्यु, छ जना घाइते
समाज
Clock २१ असार २०८३ | १ मिनेट पाठ
डोल्पाको जगदुल्लामा बाढी पस्यो : एक महिलाको मृत्यु, छ जना घाइते
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको लेदोसहितको बाढी गाउँमा पस्दा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ।
Whatsapp
७२ वर्षे देवीराम: कर्णालीमा ४० वर्षदेखि बुद्धिचालको प्रतिस्पर्धी
खेल
Clock २० असार २०८३ | २ मिनेट पाठ
७२ वर्षे देवीराम: कर्णालीमा ४० वर्षदेखि बुद्धिचालको प्रतिस्पर्धी
वीरेन्द्रनगरमा खेलको जग बसाल्नेदेखि कर्णाली कप रेटिङ प्रतियोगितासम्म सक्रिय सहभागिता
Whatsapp
कर्णाली फोर्स गाडी दुर्घटनाको ३ दिन: अझै भेटिएनन् ४ यात्रु, धमिलो पानीले खोजीमा सकस
समाज
Clock २० असार २०८३ | २ मिनेट पाठ
कर्णाली फोर्स गाडी दुर्घटनाको ३ दिन: अझै भेटिएनन् ४ यात्रु, धमिलो पानीले खोजीमा...
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बेपत्ता भएका चार जना यात्रुको अवस्था अझै अज्ञात छ।
Whatsapp
हजुरबुबा र नाति पुस्ता एउटै चेस बोर्डमा
समाज
Clock २० असार २०८३ | १ मिनेट पाठ
हजुरबुबा र नाति पुस्ता एउटै चेस बोर्डमा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली कप रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०२६’ सुरु भएको छ। कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता असार २० देखि २२ गतेसम्म सञ्चा...
Whatsapp
कर्णाली नदीमा खसेको फोर्स गाडीमा पाँच जना सवार रहेको पुष्टि
समाज
Clock २० असार २०८३ | १ मिनेट पाठ
कर्णाली नदीमा खसेको फोर्स गाडीमा पाँच जना सवार रहेको पुष्टि
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको दैलेख प्रहरीले पुष्टि गरेको छ।
Whatsapp
कार्यविभाजन विपरीत र व्यक्ति–केन्द्रित योजना कार्यान्वयन नहुने
राजनीति
Clock १९ असार २०८३ | १ मिनेट पाठ
कार्यविभाजन विपरीत र व्यक्ति–केन्द्रित योजना कार्यान्वयन नहुने
बजेट सीमा नाघ्ने नयाँ योजनालाई रोक्दै क्रमागत तथा अधुरा आयोजना मात्र अघि बढाइने निर्णय गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस