गोविन्द केसी गोविन्द केसी
हराएका ६७ वर्षीय वृद्ध निकासखोला जंगलमा झुण्डिएको अवस्थामा मृत फेला
समाज
Clock ०३ साउन २०८३ | १ मिनेट पाठ
हराएका ६७ वर्षीय वृद्ध निकासखोला जंगलमा झुण्डिएको अवस्थामा मृत फेला
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर निवासी ६७ वर्षीय लालबहादुर सुनार निकासखोलाको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
Whatsapp
किन बढ्दै छ आत्म*हत्या ?
स्वास्थ्य
Clock ३० असार २०८३ | ३ मिनेट पाठ
किन बढ्दै छ आत्म*हत्या ?
नेपालमा पछिल्ला वर्षमा आत्महत्या सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिले गम्भीर चुनौतीका रूपमा देखिएको छ।
Whatsapp
जाजरकोटमा पहिरोले टहरा पुरिँदा वृद्धाको मृत्यु, दुई जना घाइते
समाज
Clock २९ असार २०८३ | १ मिनेट पाठ
जाजरकोटमा पहिरोले टहरा पुरिँदा वृद्धाको मृत्यु, दुई जना घाइते
जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षाका कारण आएको पहिरोमा परी एक वृद्धाको भएको छ भने दुई जना घाइते भएका छन्।
Whatsapp
राउटे बस्तीमै पुगेर १ सय ३३ जनालाई १५ लाख ९६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण
समाज
Clock २७ असार २०८३ | १ मिनेट पाठ
राउटे बस्तीमै पुगेर १ सय ३३ जनालाई १५ लाख ९६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता...
लोपोन्मुख राउटे समुदायका १ सय ३३ जना लाभग्राहीलाई बस्तीमै पुगेर १५ लाख ९६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
Whatsapp
दैलेख साङ्गेतडा दुर्घटना : ९ दिनपछि चालकको शव फेला, सहचालक र गाडी अझै बेपत्ता
समाज
Clock २७ असार २०८३ | १ मिनेट पाठ
दैलेख साङ्गेतडा दुर्घटना : ९ दिनपछि चालकको शव फेला, सहचालक र गाडी अझै बेपत्ता
कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाका चालकको शव दुर्घटनाको ९ दिनपछि फेला परेको छ।
Whatsapp
कर्णालीमा लागुऔषध कारोबार दोब्बर
समाज
Clock २६ असार २०८३ | ५ मिनेट पाठ
कर्णालीमा लागुऔषध कारोबार दोब्बर
कर्णाली प्रदेशमा पछिल्ला चार आर्थिक वर्षको तथ्यांकले लागुऔषध प्रयोग र कारोबार दुवै तीव्र रूपमा बढिरहेको देखाएको छ।
Whatsapp
लागुऔषध कारोबार राष्ट्रिय चुनौती: सहकार्यमा मात्र नियन्त्रण सम्भव
समाज
Clock २६ असार २०८३ | १० मिनेट पाठ
लागुऔषध कारोबार राष्ट्रिय चुनौती: सहकार्यमा मात्र नियन्त्रण सम्भव
नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ।
Whatsapp
कर्णाली नदी किनारमा फेला परेको शव १८ वर्षीया सिर्जना खड्काकै भएको पुष्टि
समाज
Clock २५ असार २०८३ | १ मिनेट पाठ
कर्णाली नदी किनारमा फेला परेको शव १८ वर्षीया सिर्जना खड्काकै भएको पुष्टि
कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव कर्णाली नदी किनारमा फेला परेको पुष्टि भएको छ।
Whatsapp
फोर्स गाडी दुर्घटना : सुर्खेत-कैलालीमा दुई शव फेला, बेपत्ता यात्रुकै हुनसक्ने आशंका
समाज
Clock २२ असार २०८३ | १ मिनेट पाठ
फोर्स गाडी दुर्घटना : सुर्खेत-कैलालीमा दुई शव फेला, बेपत्ता यात्रुकै हुनसक्ने आश...
कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी चलिरहेको बेला सोमबार बिहान दुई शव फेला परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस