मंगलवार विहान ६ बजे आसपासमा जिपको ब्रेक फेल भई कर्णाली राजमार्गबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता ईन्द्रजित सुनारले जानकारी दिएका छन्।
विशुद्ध सेवाभावले चलाइएको अभियान भएकाले उठेको पैसाले अक्सिजन ग्यास, अक्सिजन कन्सन्ट्रेटर मेशिन लगायतका स्वास्थ्य सामग्री व्यवस्थापन गर्न राजनितिक दल, नागरिक समाज, प्रशासन लगायतलाई अनुरोध गरिने अभियन्त...
लमहीबाट जुम्लातिर सिमेन्ट लिएर गएको बा५ख २१८३ नम्वरको टिप्पर राजमार्गबाट कर्णाली नदिमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन्। सडकदेखि १ सय ५० मिटर तल टिप्पर खसेको दैलेख प्रहरीले जनाएको छ।
आन्तरिक राजश्व कार्यालय सुर्खेतले गोर्खा टोवाद्वारा उत्पादित सूर्तिजन्य पदार्थ राजश्व छली गरि बिक्रीवितरण गरेको भन्दै १४ लाख धरौटी माग गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजश्व छलीका सूर्तिजन्य...
ठूलो मात्रामा सुर्खेत प्रहरीले राजश्व छली गरेको सूर्र्तिीजन्य पदार्थ बरामद गरेको छ। नेपालगंजदेखि सुर्खेत आउँदै गरेको ना४ख ७६५३ नम्वरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा नियन्त्रणमा लिई खोजतलास गर्दा ठ...
गोर्खा टोवाद्वारा उत्पादन गरिएका सूर्तिजन्य पदार्थसहित अन्य सामानहरु विक्री गर्दै गरेको अवस्थामा प्रहरीले जफत गरेको छ । सुर्खेतमा सूर्ति, रक्सी र खाद्य पदार्थ विक्री वितरण गरिरहेको बेला प्रहरीले पक्रा...