नेपालमा पहिलोपटक कलोजो प्रत्यारोपण गरिएको छ। भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा ८ घण्टा लामो शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरिएको हो। कोरियाका डा. डेभिन कोनको नेतृत्वमा १४ जनाको टो...
सहरी विकास तथा भवन निर्माण विभागद्वारा झन्डै ६ सय दरबन्दीमा करारमा लिइएका इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियरको लिखित र अन्तर्वार्ता परीक्षामा अनियमितता भएको फेला परेको छ।
सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद दुई वर्ष बढाउने तयारी गरेको छ। सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ बाट बढाएर ६० वर्ष पु¥याउन प्रक्रिया अघि बढाएको हो।
भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान वितरण गर्ने विषयमा भाषण तथा निर्देशन दिन खप्पिस प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यान्वयन पक्षमा भने चुकेका छन्।
नवनियुक्त राज्यमन्त्री मिठु मल्ल बुधबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालय पुगिन्। उत्साह र उमंगसाथ पदबहालीका लागि सहरी विकास मन्त्रालय पुगेकी उनी सरासर राज्यमन्त्री बस्ने कोठामा छिरिन्।
चिकित्सा शिक्षामा सुधार माग राखेर १५ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आइतबार भएको वार्ता सकारात्मक भएको छ। शिक्षा मन्त्रालयमा करिब ६ घन्टा भएको वार्ता डा. केसील...
चिकित्सा शिक्षामा सुधारको माग राखेर १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका विषयमा सरकारी वार्ता टोली र डा. केसीका प्रनिनिधिबीच वार्ता सुरु भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा जारी वार्तामा ड...