०७१ पुस २१ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका कर्मचारीलाई तत्कालै लागू हुनेगरी यी निर्देशन दिएका थिए।
सरकारले भूकम्पपीडित परिवारलाई घर बनाउन दिने भनिएको अनुदान रकम बढाएर ३ लाख पुर्याउने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पको लामो समयसम्म पीडितले घर बनाउन नसकेको र दुई लाख रुपैयाँ घर बन...
सरकारले मधेस आन्दोलनक्रममा ज्यान गुमाएका ११ सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गरेको छ। मन्त्रिपरिषद् बैठकले बिहिबार तराई–मधेस आन्दोलनक्रममा मारिएका ११ सुरक्षाकर्मी र ४१ आन्दोलनकारीलाई सहिद घोषणा ग...
सरकारले पाँच वर्षभित्र सबै नागरिकका हातमा राष्ट्रिय परिचयपत्र (बहूपयोगी बायोमेट्रिक स्मार्ट कार्ड) पुर्याउने गरी तयारी थालेको छ । पहिलो चरणमा आगामी वर्ष पुसभित्र १ लाख १७ हजार नागरिकलाई परिचयपत्र दिने...
सरकारले ४५ दिनभित्र पहिलो किस्ताको रकम उपलब्ध गराउन निर्देशन दिएपछि पुननिर्माण प्राधिरणरले भूकम्प पीडितलाई पहिलो किस्ताको रकम अनुदान दिन एक महिने अभियान सुरु गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्र लिएको अभियोग लागेका चिकित्सकलाई बिरामी जाँचमा रोक लगाउन निर्देशन दिएका छन्। दाहालले आइतबार स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गर...
पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भ...
प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेलगत्तै ३१ जिल्लाका भूकम्पप्रभावित परिवारलाई ४५ दिनभित्र पहिलो किस्ताको अनुदान उपलब्ध गराउन दिएको निर्देशन पूरा नहुने भएको छ। हालसम्म प्रभावित ३१ जिल्लामध्...