प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले दुई छिमेकी भारत र चीनका निम्ति दुई राजदूतको सिफारिसमार्फत कूटनीतिक गाम्भीर्यको संकेत गरेको छ। पूर्ववर्ती केपी शर्मा ओलीले भारतबाट असमयमै फिर्ता गरेका दीपकुमार उप...
सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको जिम्मेवारी हेरफेर गरेको हो। बैठकले गृह सचिवमा लोकदर्शन रेग्मीलाई ल्याउने निर्णय गरेको छ। रेग्मी अर्थ सचिव थिए।
मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पाैडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।
पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहन...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारमा नेपाली कांग्रेसका तर्फबाट थपिएका १३ नयाँ मन्त्रीले शुक्रबारै पदभार ग्रहण गरी मातहत कर्मचारीलाई निर्देशन दिएका छन्। राष्ट्रपति कार्यालयमा पद तथा ग...
सरकारी दरअनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बसभाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर, मंगलबार बिर्तामोडबाट काठमाडौं आएका सुजन काफ्लेले प्रतिव्यक्ति १ हजार ४ सयका दरले तीन जनाको भाडा ४ हजार २...
प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। चारदिने भ्रमणका क्रममा भारतले कुनै ठूलो परियोजनामा सहयोग गर्ने विषयमा सम्झौतासमेत हुने बताइएको छ।
यात्रुवाहक बसका चालक कम उमेरका र अनुभवहीन हुँदा दुर्घटना बढेेको निष्कर्ष निकाल्दै सरकारले डेढ वर्षअगाडि चालकलाई कस्ने नयाँ नियम ल्यायो। यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्दै सार्वजनिक यातायात चालक...