आइतबारबाट गोरखामा सातौँ ‘गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ। पहिलो खेल याङकोट यूथ क्लब र हरमटारी क्लब 'ए' बीच भएको थियो। उक्त खेलमा ७–२ गोल अन्तरले हरमटारी क्लब 'ए' विजयी बनेको छ।
गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रिको दिन शनिबारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ। पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले शुक्रवार एक विज्ञप्ति जारी गर्दै क्याम्पस तोडफोड र प्रमुखमाथि कुटपिटमा संलग्नलाई उजुरी गर्दा पनि प्रहरीले कानुनी कारबाही नगरेकाले अनिश्चितकालिन क्य...
मसानेठाँटी–पालुङटार सम्मको १६ किलोमिटर सडक स्तरोन्नति गर्दा सडकको ‘राईट अफ वे’ भित्रका आठ सय ३६ वटा रुख काटिनेछ। सात हजार क्यूफिट भन्दाबढि काठ र दाउरा निस्कने डिभिजन बन कार्यालयका सहायक बन अधिकृत महेश...
‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका लामाले भने।
गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ। जनयुद्धको सन्दर्भलाई जोड्दै दवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्...
बिगतजस्तै वर्षको १० प्रतिशत काम मात्रै भयो भने अभै दुई वर्ष यो खण्ड कालोपत्रे हुने छाँटकाँट छैन। उक्त खण्डमा अहिले काम नभएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर बिदुर सुवेद...