काठमाडौंंबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाजसँग स्याल ठोकिएको छ। नेपालगन्ज विमानस्थलमा अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला बुधबार बेलुका सवा ७ बजेतिर ‘एटिआर ७२’ जहाजसँग स्याल ठोकिएको हो।
नेपाल बारका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठले न्यायपालिकाभित्रको विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य नहुँदासम्म नेपाल बार एशोसिएसनको अभियान निरन्तर चलिरहने बताए।
प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुसहित संस्थापन पक्षको प्यानलै निर्वाचित भएको छ। लक्ष्मणले संस्थापन इतरका जुगलाल थारुलाई पराजित गरे। प्रदेश सभा १(ख) मा भने सभापतिमा बलराम शर्मासहि...
लक्ष्मणले १२५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जुगलाल थारुले ११४ मत प्राप्त गरेका छन्। उप–सभापतिमा निर्वाचित अम्मरबहादुर बुढाथोकीले १२३ र मानबहादुर खड्काले १२४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्...
बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बने पनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ...
नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित भएका छन। निकटतम प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका हुन्।