अर्जुन ओली अर्जुन ओली
सुधार गृहका ९ जना बाल कैदी बन्दी अझै फरार
समाज
Clock ०५ असोज २०८० | २ मिनेट पाठ
सुधार गृहका ९ जना बाल कैदी बन्दी अझै फरार
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।
Whatsapp
जयेन्दु बाल सुधार गृहको तनाव साम्य, प्रजिअसहितको टोली घटनास्थलमा
समाज
Clock ०५ असोज २०८० | १ मिनेट पाठ
जयेन्दु बाल सुधार गृहको तनाव साम्य, प्रजिअसहितको टोली घटनास्थलमा
बाल सुधार गृहभित्र दुई पक्षबीच बिहीवार राति झडप हुँदा कपिलवस्तुका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो भने अन्य १० जना घाइते भएका थिए।
Whatsapp
पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट, द्वन्द्वकालिन विष्फोटक पदार्थ भएको आशङ्का
समाज
Clock ३१ भदौ २०८० | १ मिनेट पाठ
पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट, द्वन्द्वकालिन विष्फोटक पदार्थ भएको आश...
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार शनिवार राती पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पूर्वमा विष्फोट भएको हो ।
Whatsapp
तीज विशेष लेखनवृत्तीमा पत्रकार योगी प्रथम
समाज
Clock २८ भदौ २०८० | १ मिनेट पाठ
तीज विशेष लेखनवृत्तीमा पत्रकार योगी प्रथम
हरितालिका (तीज)को अवसरमा बाँकेका पत्रकारका लागि आव्हान गरिएको लेखनवृत्ती (फिचर लेखन) मा रजनी योगी प्रथम भएकी छन्। नेपाल प्रेस युनियन बाँकेले प्रदान गरेको लेखनवृत्तीमा पहिलो स्थानसँगै योगीले नगद ५ हजार...
Whatsapp
वडा कार्यालयका सामान चोर्ने पक्राउ परेनन्
समाज
Clock २८ भदौ २०८० | २ मिनेट पाठ
वडा कार्यालयका सामान चोर्ने पक्राउ परेनन्
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन।
Whatsapp
चारलेन सडकको कल्भर्ट निर्माण अधुरै, सडक अस्तब्यस्त
समाज
Clock २७ भदौ २०८० | २ मिनेट पाठ
चारलेन सडकको कल्भर्ट निर्माण अधुरै, सडक अस्तब्यस्त
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको ढल निकास हुने मुख्य नालामा कल्भर्ट निर्माणको काम अधुरै रहेको छ।
Whatsapp
कर अधिकृतले नै व्यापारीलाई ‘टर्चर’ दिएर पैसा असुलेको आरोप !
समाज
Clock २५ भदौ २०८० | ३ मिनेट पाठ
कर अधिकृतले नै व्यापारीलाई ‘टर्चर’ दिएर पैसा असुलेको आरोप !
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृतद्वय दीपक पौडेल र खगेन्द्र सापकोटाले ‘टर्चर’ दिएर पैसा असुलेको एक व्यापारीले आरोप लगाएका छन्।
Whatsapp
‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्दै भेरी अस्पताल
स्वास्थ्य
Clock २५ भदौ २०८० | २ मिनेट पाठ
‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्दै भेरी अस्पताल
नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ।
Whatsapp
बाँके निकुञ्ज आउने पर्यटकको रोजाईमा ‘चुरे हाईक’
समाज
Clock २५ भदौ २०८० | ५ मिनेट पाठ
बाँके निकुञ्ज आउने पर्यटकको रोजाईमा ‘चुरे हाईक’
गाभर भ्याली होमस्टेबाट उनीहरुलाई चुरे पहाडको चुचुरोसम्म पुर्याएर ‘हाईक’ गराईन्छ। पहाडको चुचुरोमा पुगेपछि पर्यटकहरुले आनन्दको अनुभुति गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस