अर्जुन ओली अर्जुन ओली
कोहलपुर गोल्ड कप: सुदुरपश्चिम–११ लाई गोर्खा व्वाईजले हरायो
खेल
Clock १६ कार्तिक २०८० | १ मिनेट पाठ
कोहलपुर गोल्ड कप: सुदुरपश्चिम–११ लाई गोर्खा व्वाईजले हरायो
सुदरपश्चिम–११ धनगढीलाई १–० गोलले हराउँदै गोर्खा व्वाईज स्पोट्स क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा विजयी सुरुवात गरेको छ।
Whatsapp
आत्मसमर्पण गरेका रिगल भन्छन्: 'न्यायलयको सम्मान गरेको हुँ'
समाज
Clock १६ कार्तिक २०८० | १ मिनेट पाठ
आत्मसमर्पण गरेका रिगल भन्छन्: 'न्यायलयको सम्मान गरेको हुँ'
आत्मसमर्पण गर्नुपूर्व सञ्चारकर्मीहरुसंग कुरा गर्दै रिगलले न्यायलयको उच्च सम्मान गर्दै आत्मसमर्पण गरेको बताएका छन्।
Whatsapp
यसरी गरे रिगलले प्रहरीसमक्ष आत्मसमर्पण (तस्बिरहरू)
समाज
Clock १६ कार्तिक २०८० | १ मिनेट पाठ
यसरी गरे रिगलले प्रहरीसमक्ष आत्मसमर्पण (तस्बिरहरू)
सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
Whatsapp
अदालतको परमादेशपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण
समाज
Clock १६ कार्तिक २०८० | २ मिनेट पाठ
अदालतको परमादेशपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण
सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
Whatsapp
मुख्यमन्त्री कोहलपुर गोल्ड कप :उद्घाटन खेलमै आयोजक बाहिरियो
खेल
Clock १५ कार्तिक २०८० | २ मिनेट पाठ
मुख्यमन्त्री कोहलपुर गोल्ड कप :उद्घाटन खेलमै आयोजक बाहिरियो
‘रेसिङ सहारा क्लब’कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ साहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्ष...
Whatsapp
कात्तिक १५ देखि मुख्यमन्त्री कोहलपुर गोल्ड कप
खेल
Clock १३ कार्तिक २०८० | २ मिनेट पाठ
कात्तिक १५ देखि मुख्यमन्त्री कोहलपुर गोल्ड कप
कोहलपुर रेसिङ सहारा क्लब बाँकेको आयोजनामा यही कात्तिक १५ गतेदेखि गोल्ड कप सुरु गर्न लागिएको हो ।
Whatsapp
कोहलपुरबाट पनि मालपोत र नापीको सेवा सुरु
समाज
Clock ०१ कार्तिक २०८० | १ मिनेट पाठ
कोहलपुरबाट पनि मालपोत र नापीको सेवा सुरु
कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले औपचारिक रुपमा सेवा प्रवाह शुभारम्भ गरेकी हुन्।
Whatsapp
सीमापारिबाट सेटिङमै भित्रिन्छन् अवैध सामान
समाज
Clock २९ असोज २०८० | २ मिनेट पाठ
सीमापारिबाट सेटिङमै भित्रिन्छन् अवैध सामान
सर्वसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सीमापारिबाट सेटिङमा भने करोडौं मूल्यका सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शी बताउँछ...
Whatsapp
नौवस्तामा सञ्चालनमा आयो  बाल सुधार गृह
समाज
Clock २९ असोज २०८० | ३ मिनेट पाठ
नौवस्तामा सञ्चालनमा आयो बाल सुधार गृह
१८ वर्ष नाघेका युवायुवतीलाई लक्षित गरेर बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा ‘बाल सुधार गृह’ सञ्चालनमा ल्याइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस