पवित्रा सुनार पवित्रा सुनार
थप ४४ लाख डोज खोप आयो
स्वास्थ्य
Clock ०२ असोज २०७८ | ३ मिनेट पाठ
थप ४४ लाख डोज खोप आयो
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज शुक्रबार आएको हो। थप खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।
Whatsapp
भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा रोक
स्वास्थ्य
Clock ३१ भदौ २०७८ | १ मिनेट पाठ
भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा रोक
औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।
Whatsapp
निपा भाइरस फैलाउने चमेरो नेपालमै
स्वास्थ्य
Clock २९ भदौ २०७८ | ३ मिनेट पाठ
निपा भाइरस फैलाउने चमेरो नेपालमै
निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ। यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ।
Whatsapp
कोभिडपछि आत्महत्या बढ्यो
समाज
Clock २७ भदौ २०७८ | ४ मिनेट पाठ
कोभिडपछि आत्महत्या बढ्यो
विगतका वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालमा कोभिडका कारण आत्महत्या गर्नेको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ।
Whatsapp
कोभिड - १९ पछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्यो
स्वास्थ्य
Clock २६ भदौ २०७८ | ४ मिनेट पाठ
कोभिड - १९ पछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्यो
आर्थिक बर्षको नेपालमा भएको आत्महत्याको संख्या १८ महिनाको अवधिमा कोभिड १९ वाट भएको मृत्यु संख्या भन्दा बढी हो। कोभिड १९ को अवधिमा युवा उमेरका किशोर–किशोरीको समेत आत्महत्या गर्ने संख्या बढी भएको डा. कार...
Whatsapp
बिपीको गतिरोध अन्त्य गर्न सहमति
बिपीको गतिरोध अन्त्य गर्न सहमति
प्रतिष्ठानमा शुद्धीकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको आरोप लगाई आइतबार सेवा ठप्प पारेको थियो।
Whatsapp
कोरानाले मनोसमस्या
स्वास्थ्य
Clock १९ भदौ २०७८ | ३ मिनेट पाठ
कोरानाले मनोसमस्या
आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्ने र सामाजिक सञ्जालमा आफूलाई हेर्न चाहने गर्थिन्। उपचारपछि उनी सामान्य अवस्थामा आइरहेको बाल मानसिक रोग विशेषज्ञ डा. अरूण कुँवरले...
Whatsapp
खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा
स्वास्थ्य
Clock १५ भदौ २०७८ | २ मिनेट पाठ
खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा
खोप लगाएर पनि शरीरमा एन्टिबडी नबन्ने १० देखि १५ प्रतिशतभित्र हामी पनि पर्न सक्ने भएकाले कत्ति पनि हेलचक्र्याइँ नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकले सुझाएका छन्।
Whatsapp
६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता
स्वास्थ्य
Clock १४ भदौ २०७८ | २ मिनेट पाठ
६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता
प्रारिम्भक नतिजामा नेपालमा कोभिड १९ विरुद्ध ६९ प्रतिशतको हाराहारीमा एन्टिबडी बनेको देखिए पनि भाइरसको नयाँ भेरियन्ट आइरहने हुनाले एन्टिबडीको भरमा मात्र बस्न नहुने चिकित्सकको सुझाव छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस