चिकित्सकका अनुसार नेपालमा समयमै उपचार गरेको खण्डमा ६० प्रतिशत कान नसुन्ने समस्या समाधान गर्न सकिन्छ। तर समयमै समस्याको पहिचान नगर्नाले समस्या बढिरहेको हो।
समयमै उपचारमा पुगेमा ९० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ। समयमै नपुगेको कारण हाल कान्ति बालमा उपचारमा पुगेका ७० प्रतिशत बालबालिकाको मात्र क्यान्सर निको हुने गरेको छ।
विकसित देशहरूमा ५० वर्ष बितेपछि देखिने मुखको क्यान्सर नेपालमा भने ३० देखि ५० वर्षभित्रै बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। नेपालमा मुखका क्यान्सर रोगीमध्ये ५० वर्षमुनिका ५० प्रतिशत र ५...
नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ।...
संक्रमणदर दुई अंकको दरले कम हुँदै गएकोले यो स्थितिलाई स्थिर अवस्था भन्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउँछन्। ‘संक्रमणदर विस्तारै घट्दै गएको देखिन्छ, य...
पछिल्लो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ। पछिल्लो पटक मृत्यु हुने संक्रमितमा धेरैजसो खोप नलिएका, दीर्घरोगी र वृद्धवृद्धा रहेको चिकित्सकले जनाएका छन्। यस्तै प...
शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्...
वीर अस्पतालमा चार वर्षदेखि सुरु भएको म्याग्जिलोफेसियल अर्थोन्याग्टिक (अनुहारको आकृतिक मिलाउने शल्यक्रिया) र एकवर्षदेखि सुरु भएको क्रोनोफेसियल सर्जरी (टाउकोको आकृति मिलाउने) उपचार वीरमै भइरहेको छ। वीरम...