महिनौं उपचारमा आउने बिरामीको कुरुवाका लागि भने वीर अस्पतालको अन्कोलोजी र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभाग दुवैमा कुरुवाको लागि सुत्ने मिनी बेड (मेच) नहुँदा कुरुवाले सास्ती झेल्नुपरेको छ।
कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट तथा क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरूण शाहीले ८० देखि ९० प्रतिशत क्यान्सर रोग गलत जीवनशैली र खानपानका कारण निम्तिने बताए।
डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल सम...
काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित धेरैजसो निजी, सरकारी र सामुदायिक अस्पतालले विपन्न नागरिकलाई दिनुपर्ने १० प्रतिशत शड्ढया छुट नदिएको पाइएको छ।
अहिले पनि जनमानसमा ‘बाथ रोग लागेपछि निको हुँदैन, बाथ रोगको उपचार छैन’ भन्ने खालका बाथ रोगसम्बन्धी भ्रम व्याप्त छ। तर बाथ रोग लागेको दुईतीन महिनामै पत्ता लागे औषधी सेवन गरी पूरै निको हुने बाथ रोग विशेष...
सरकारले ‘विशिष्टीकृत सेवामा नागरिकको सर्वसुलभ पहुँच’ को नारा अघि सारेकै बेला देशकै जेठा र ठूलो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमै एमआरआई गर्न बिरामीले दुई साताभन्दा बढी समय कु...
सुर्तीजन्य पदार्थको लत लागेका तर छोड्न चाहेका व्यक्तिहरूको लागि यो सेवा दिइनेछ। यो सेवा अन्तर्गत लत छोड्न चाहेका व्यक्तिहरू वीर तथा भक्तपुर क्यान्सर अस्पतालमा पुगेपछि अन्कोलोजी विभागको सुर्तीजन्य पदार...
घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन।