‘अहिले स्थानीय तहहरूले कुल बजेटको १५ प्रतिशत मात्रै पाइरहेका छन्’, गच्छदारले भने, ‘अब, ५० प्रतिशत संघले राखेर ५० प्रतिशत प्रदेश र स्थानिय तहलाई बाँड्नुपर्छ । त्यसो हुँदा २५ प्रतिशत बजेट स्थानिय तहले...
नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (ब्रोकर १९) ले विराटनगर–७ स्थित मोतीराम टोलमा आधुनिक सुविधा सम्पन्न आफ्नै भवनबाट आइतबार देखि शेयर कारोबार थालेको छ।
‘चार जना नेता मिलेर लोकतन्त्रका नाममा छाडातन्त्र, लुटतन्त्र मच्चाइरहेका छन्’, उनले भने ‘यस्ता नेताबाट देशलाई जोगाउनुपर्छ।’ ओलीले आफ्नो परिवारका लागि पाखुरा देखाएर चारजना नेताहरूले राष्ट्रलाइ नै पछि ध...
मोरङ क्षेत्र नम्बर १ बाट प्रेम लिम्बू,क्षेत्र नम्बर २ बाट गणेश उप्रेती (सुशील),क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण)को नाम सिफारिस गरेको छ।
आज लेटाङमा बसेको क्षेत्रीय कमिटीको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, अग्नी भट्टराई र रुद्रबहादुर...
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ मोरङको क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य अमृत अर्याल र पूर्व आमन्त्रीत केन्द्रीय सदस्य हसन अन्सारीको नाम सिफारिस गरेको छ। क...
नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर ६ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ डा शेखर कोइरालासहित ४ जनाको नाम सिफारिस गरेको छ। कांग्रेस मोरङ क्षेत्रनम्बर ६ को बैठकले प्रतिनिधिसभाको प्रत्यक्षत...