प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने प्रदेश १ को समाजिक विकास मन्त्रालयले योजना अघि सारेको छ । बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक...
प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने...
माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो चयन भएका छन्। सोमबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्था जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको ९ औं दिनको पु...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको बताएका छन्। उद्योग संगठन मोरङको ४८औं साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोरोनाले थला परेको अर्थतन्त...
मूल्य अभिवृद्धिकर १० प्रतिशतमा झार्न उद्योगी, व्यवसायीले माग गरेका छन्। संघीयता कार्यान्वयनसँगै चर्को कर तिर्नुपरेको भन्दै उद्योगी, व्यवसायीले मूल्य अभिवृद्धिकर १० प्रतिशतमा झारे थोरै भए पनि उपभोक्ताल...