विनोद सुवेदी विनोद सुवेदी
आर्थिक कार्यविधि ऐन संसोधनको तयारी
राजनीति
Clock १९ जेष्ठ २०७८ | १ मिनेट पाठ
आर्थिक कार्यविधि ऐन संसोधनको तयारी
आर्थिक कार्यविधि ऐन, २०७४ संसोधन गरी ५ दिन अगाडि पूर्व बजेट छलफल सम्पन्न गर्ने व्यवस्थासहित अध्यादेशबाट ऐन संसोधन गर्ने निर्णय गरेको हो।
Whatsapp
प्रदेश १ मा ६ सय ६३ संक्रमित थपिए
स्वास्थ्य
Clock १८ जेष्ठ २०७८ | २ मिनेट पाठ
प्रदेश १ मा ६ सय ६३ संक्रमित थपिए
सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ६ जनामा सं...
Whatsapp
बजेट कार्यान्वयनमा आशंका
अर्थ
Clock १७ जेष्ठ २०७८ | ६ मिनेट पाठ
बजेट कार्यान्वयनमा आशंका
आर्थिक वर्ष ०७८/७९ को बजेट समग्रमा राम्रो भए पनि कार्यान्वयन हुनेमा पूर्वका उद्योगी, व्यवसायीले आशंका व्यक्त गरेका छन्। सरकारले सबैलाई रिझाउने गरी बजेट ल्याएको ठान्ने व्यवसायीमा विगतमा जस्तै कार्यान्व...
Whatsapp
प्रदेश १ मा १ हजार ५ जना संक्रमित थपिए
समाज
Clock १६ जेष्ठ २०७८ | २ मिनेट पाठ
प्रदेश १ मा १ हजार ५ जना संक्रमित थपिए
प्रदेश १ मा आइतबार १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३ सय ६२, मोरङमा ३ सय ५१, सुनसरीमा १ सय ६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, तेर्‍हथुम, भोज...
Whatsapp
पूर्वका उद्योगीकाे टिप्पणीः बजेट कार्यान्वयनमा आशंका
अर्थ
Clock १६ जेष्ठ २०७८ | ५ मिनेट पाठ
पूर्वका उद्योगीकाे टिप्पणीः बजेट कार्यान्वयनमा आशंका
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९को बजेट समग्र रुपमा राम्रो भए पनि कार्यान्वयन हुनेमा पूर्वका उद्योगी व्यवसायीले आशंका व्यक्त गरेका छन् । सरकारले सबैलाई रिझाउने गरी बजेट प्र...
Whatsapp
प्रदेश १ मा  ७ सय १ संक्रमित थपिए
स्वास्थ्य
Clock १५ जेष्ठ २०७८ | २ मिनेट पाठ
प्रदेश १ मा ७ सय १ संक्रमित थपिए
मोरङको विराटनगरमा १ सय ४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१ जना कोरोना सं...
Whatsapp
उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग
समाज
Clock १४ जेष्ठ २०७८ | २ मिनेट पाठ
उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग
प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको...
Whatsapp
प्रदेश सरकारलाई रेडक्रस र आइपासको सहयोग
स्वास्थ्य
Clock १४ जेष्ठ २०७८ | १ मिनेट पाठ
प्रदेश सरकारलाई रेडक्रस र आइपासको सहयोग
शुक्रबार विराटनगरमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू रेडक्रसले प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईलाई हस्तान्तरण गरेको हो।
Whatsapp
प्रदेश १ मा ८ सय ६५ संक्रमित थपिए
समाज
Clock १३ जेष्ठ २०७८ | २ मिनेट पाठ
प्रदेश १ मा ८ सय ६५ संक्रमित थपिए
प्रदेश १ मा बिहीबार ८ सय ६५ जना संक्रमित थपिएका छन्। २ हजार १ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस