वर्तमान परिस्थितिमा खेल क्षेत्र तथा खेलाडीको अवस्था र आसन्न स्थानीय निकाय निर्वाचनको तयारीमा हाम्रो भूमिका विषयक अन्तर्क्रिया विराटनगरमा सम्पन्न भएको छ।
भारतको जोगवनी स्थित मिरगञ्ज पुल भासिएर मालबाहक सवारीसाधन आवतजावत ठप्प भएपछि मोरङका उद्योगी व्यवसायीले निर्माणाधीन पुलबाट आँशिक भए पनि सवारीसाधन सञ्चालनमा ल्याउन भारतीय पक्षसँग माग गरेका छन्।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद विस्तार गरेका छन्। दलीय भागबण्डाका लागि मन्त्रालय विस्तार गरेको भन्दै चौतर्फी आलोचना र विरोध भइरहे पनि प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेर...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ को सरकार मन्त्रालय र मन्त्री भागबण्डाको झगडामा अल्झिएको आरोप लगाएको छ। शुक्रबार नेकपा एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी ५ दलीय गठबन्धनको सरकार गठन भएको...
३सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३१ र ५सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा १सय ३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १ र ७ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रा...
नेता, कार्यकता पोस्न र ढुकुटी रित्याउन सरकारले कायम रहेको ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेको भन्दै एमालेका जनवर्गीय संगठनले विराटनगरमा विरोध प्रर्दशन गरेका हुन्।