विनोद सुवेदी विनोद सुवेदी
माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास
राजनीति
Clock २० फागुन २०७८ | १ मिनेट पाठ
माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास
नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।
Whatsapp
एमसीसीको व्यख्यात्मक घोषणा न्यानो थाङ्ना मात्रै: 
नेता खनाल
राजनीति
Clock १८ फागुन २०७८ | १ मिनेट पाठ
एमसीसीको व्यख्यात्मक घोषणा न्यानो थाङ्ना मात्रै: नेता खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणा नेताहरूका लागि न्यानो थाङ्ना मात्रै भएको टिप्प्णी गरेका छन्।
Whatsapp
कांग्रेसलाई नेकपा एस र माओवादी केन्द्रको झोले नठान्नुस्: सांसद सुब्बा
राजनीति
Clock १६ फागुन २०७८ | २ मिनेट पाठ
कांग्रेसलाई नेकपा एस र माओवादी केन्द्रको झोले नठान्नुस्: सांसद सुब्बा
सोमबारको प्रदेशसभाको शुन्य समयमा बोल्दै कांग्रेस सांसद ज्योति सुब्बाले मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीले मनोमानी गरेको भन्दै असन्तुष्टि जनाईन्।
Whatsapp
घरेलु उद्योग महासंघ प्रदेश १ को अध्यक्षमा उपाध्याय
अर्थ
Clock १५ फागुन २०७८ | १ मिनेट पाठ
घरेलु उद्योग महासंघ प्रदेश १ को अध्यक्षमा उपाध्याय
आइतबार विराटनगरमा सम्पन्न महासंघको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
Whatsapp
स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे १ सय दिने प्राथमिकता
स्वास्थ्य
Clock १५ फागुन २०७८ | २ मिनेट पाठ
स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे १ सय दिने प्राथमिकता
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले २० बुँदामा १ सय दिने प्रथमिकता सार्वजनिक गरेका हु...
Whatsapp
तरलता सहज भएपछि आयातमा नगद मार्जिन हट्छः गभर्नर
अर्थ
Clock १४ फागुन २०७८ | ४ मिनेट पाठ
तरलता सहज भएपछि आयातमा नगद मार्जिन हट्छः गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिएको नीतिले व्याजदर धेरै बढ्न नपाएको बताएका छन्।
Whatsapp
प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock १३ फागुन २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो।
Whatsapp
एमपिएल क्रिकेट: प्रिमियर ११,हुलास ११ र म्याजिक स्ट्राइकर्स विजयी
खेल
Clock १२ फागुन २०७८ | २ मिनेट पाठ
एमपिएल क्रिकेट: प्रिमियर ११,हुलास ११ र म्याजिक स्ट्राइकर्स विजयी
नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११ उपाधि नजिक पुगेको छ।
Whatsapp
प्रदेश नं. १ को नामाकरणमा सत्तारुढ दलमै मतभेद
राजनीति
Clock ११ फागुन २०७८ | ३ मिनेट पाठ
प्रदेश नं. १ को नामाकरणमा सत्तारुढ दलमै मतभेद
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस