संयुक्त राष्ट्र संघीय महासभाले हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा सदस्य राष्ट्रको दायित्व सुनिश्चित गर्ने प्रस्ताव पारित गरेको छ।
करिब चार हजार मिटर उचाइमा अवस्थित खुमजुङ हिजोजस्तो आज छैन। सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको यो गाउँमा जलवायु परिवर्तनले पारेका प्रभाव प्रत्यक्ष देखिन थालेका छन्।
डोजरले घर भत्काउन सक्छ तर मानिसको स्मृति र पहिचानलाई भत्काउन सक्दैन । हामी साँच्चिकै एउटा सभ्य र आधुनिक सहर बनाउन चाहन्छौं भने सुकुम्बासी बस्तीहरूलाई ‘विकासका बाधक’ होइन, ‘सहरका सहयात्री’का रूपमा स्वी...