भदौ २३ गते जेनजी आन्दोलनअघि बसेको बैठकपछि राष्ट्रियसभा अनिर्णयकै बन्दी बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले राष्ट्रियसभा बैठक आह्वानबारे औपचारिक छलफल नभएको बताए।
फाइनलजस्तो निर्णायक खेलमा आत्मविश्वास, स्पष्ट योजना र परिस्थितिअनुसारको निर्णय नै निर्णायक तत्त्व बन्छ। आत्मविश्वास आवश्यक छ, तर त्यसलाई योजना र परिस्थितिअनुसारको निर्णयले साथ नदिए आत्मविश्वास बोझ बन्...
केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाललाई बिन्ती गरेर वा धम्की दिएर हटाउन वा ल्याउन खोज्नेहरूले बुझ्नुपर्छ–सत्ता मागेर पाइँदैन र मागेर पाएको सत्ताबाट न देशको हित हुन्छ, न पाउनेको नै। राजपाट भिक्ष...
यदि नेपाली सिनेमा यसबाट केही सिक्न चाहन्छ भने त्यो हो– पहिचानमा गर्व गर, स्थानीयतालाई लुकाउने होइन, त्यसैलाई ब्रान्ड बनाऊ। तब मात्र हाम्रो सिनेमा पनि कान्ताराजस्तै, सिमाना नाघेर विश्वसामु हाम्रो कथा प...
दीर्घकालीन हिसाबले हेर्दा, नेपालले भारत–चीनबिच सन्तुलन कायम गर्दै बहुपक्षीय भूमिका बढाउनु पर्नेछ। यही बाटोमै नेपालको शान्ति, विकास र राष्ट्रिय हितको भविष्य टेकेको छ।
बाल्यकाल मानव जीवनको सबैभन्दा कोमल, निष्कलंक र स्वच्छन्द अवस्था हो। यो समयमा मानिसले न धेरै सोच्छ, न धेरै चिन्ता गर्छ। उसको संसार सानो हुन्छ, त्यो संसार असीमित आनन्द, उत्सुकता र कौतूहलले भरिपूर्ण हुन्...