म मन हुँडलिएपछि मात्र लेख्ने तप्कामा पर्छु। कहिलेकाहीँ देशका ठूलाबडा नाम चलेका व्यक्तिले व्यक्त गरेका अभिव्यक्तिहरूले मनमा औडाहा भएर हुँडलिँदो रहेछ। नलेखी बस्नै नसकिने रहेछ।
बझाङ सदरमुकाम चैनपुरमा रोकिराखेको ट्रकमुनि यी महिलाले शीतल तापिरहेका होइनन्। उनीहरूका आशातीत आँखामा एउटा प्रतीक्षा झल्किन्छ। प्रतीक्षा अरू केहीको होइन, ट्रकबाट झर्ने सामानको हो। नुनतेल, चामल र खित्रिङ...
गोरखा जिल्लाको दरौंदी खोलामा कालिका कन्सट्रक्सनद्वारा निर्माणाधीन ६ मेगावाटको दरौंदी ए जलविद्युत आयोजनाको सुरुङमा काम गर्दै मजदुरहरू।भूकम्पपछि केही ठूला आयोजनाका काम अझै अघि बढ्न सकेको छैन भने सरकारी...
जिल्ला सदरमुकाम गोरखाको एउटा अँध्यारो गोदाममा निसास्सिएर बसेका बेला घर्याभक्क गर्दै ढोका खुल्यो। अन्धकारलाई चिर्दै सुनौलो प्रकाश मलाई छुँदै कोठाभरि फिँजियो। हल्का महसुसमात्रै गर्दै थिएँ, युनिसेफका कर्...
भूकम्प गएको पनि सय दिन पुगिसक्यो। सिन्धुपाल्चोक र दोलखामा यसपालिको भूकम्पले अत्यधिक क्षति पुर्यादयो। धेरै दिनसम्म पीडितहरूका लागि खाने–सुत्ने ठेगानै भएन। अहिले पनि धेरै जना अभावमै जीवन बिताइरहेका छन्...
भूकम्प गएको तीन महिना बितिसकेको छ। हिजोआज 'त्रिपाल पाइएन' भन्नेहरू सायदै होलान्। त्रिपालभन्दा 'हाउस टेन्ट' बस्नका लागि अलिकति भए पनि राम्रो मानिन्छ। त्यसैले होला यस्ता टेन्ट धेरैजसो सरकारी कार्यालय र...
साउनको झरीलाई लिएर धेरै गीतहरू लेखिएका छन्, गाइएका छन्। साहित्यमा पनि मनसुने–साउन त्यत्तिकै पढ्न पाइन्छ। दीपक जंगमले लेखेको र नारायणगोपालले गाएको यो कालजयी गीतले पनि साउनलाई सधैं सम्झाइरहन्छ-साउनको झर...
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंलाबनाई कुलो, लगाई पानी आएर गोडौंला।असारे भाकाका यस्ता गीत गाउँदै रोपाइँ गर्नुको रमाइलो शब्दमा वर्णन गर्न सकिन्न। असार महिना किसानहरूका लागि अति व्यस्त समय हो। चारैतिर...