बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्।
फुटबल दरबारबाट आममानिसको पहुँचमा २००३ सालतिर पुर्याउने काम नरशम्शेर राणाले गरे। त्यसको केही वर्षपछि २००७ सालतिर क्रिकेट पनि सर्वसाधारणले खेल्न थाले। सुरुआतमा क्रिकेट, फुटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र...