बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
सात दशकको एसियाली खेलकुदको इतिहासमा १९८६ देखि नेपालले पदक जित्न थालेको हो। त्यसयता कुनै पनि संस्करणमा हात खाली फर्कनुपरेको छैन। यस पटक भने आशा गरिएको खेलसँगै पदककै लागि भनेर समावेश गरिएको ई–स्पोटर््सक...
हानझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा शुक्रबार सम्पन्न १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले र चार सय मिटर दौडमा सोमबहादुर कुमालले आफ्नै उत्कृष्ट समय पनि निकाल्न सकेनन्।
सन् १९९० को बैंकक एसियाड नेपालको तेक्वान्दो र नेपाली खेलकुदकै लागि सदैव यादगार रहँदै आएको छ । यो त्यही एसियाड हो, जहाँ नेपालले एसियाली राष्ट्रहरूको ठूलो खेल प्रतिस्पर्धा ऐतिहासिक सफलता चुमेको ।
कम्बोडियालाई हराउँदै सुखद सुरुआत गरेकी नेपालकी तेक्वान्दो खेलाडी अञ्जली तामाङको चुनौती पनि जारी १९औं एसियाली खेलकुदमा अन्तिम १६ को चरणमा नै सीमित बनेको छ ।