विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा संगीना वैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।
फरक क्षमता भएकी पलेशाको सफलता शृंखलाबद्ध नै छ। एकपछि अर्को ऐतिहासिक सफलतामा उनको नाम जोडिएका छन्। त्यो पनि खेल्न सुरु गरेको छोटो समयमा नै। यसै पनि नेपालमा पारा तेक्वान्दो खेल्न सुरु गरिएको धेरै भएको छ...
नेपालका पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट कांस्य पदक जितेकी छन्। यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो। नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक ज...
एकपल्ट फेरि नेपालले सेमिफाइनल यात्रा पार गर्न पेनाल्टी सुटआउटमा सफलता पाउनुपर्ने भयो। कप्तानी आर्म ब्यान्डसहित जियारथ पेनाल्टी सुटआउटका लागि उच्च मनोबलका साथ तयार भए। यसपल्ट भने जियारथले दुई पेनाल्टी...
युरोपेली फुटबल क्लब एसी मिलानलगायत सुविधासम्पन्न मैदानमा खेलिसकेका होन्डाले प्रश्न उठाउनु स्वाभाविक हो। सामाजिक सञ्जालमा उनले करियरकै खराब मैदान भनेपछि दिनभर त्यो चर्चाको विषय बन्यो।