अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
सुखद रहेन पुनरागमन
खेल
Clock २२ भदौ २०८२ | ४ मिनेट पाठ
सुखद रहेन पुनरागमन
करिब दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपाली राष्ट्रिय पुरुष टोली लामो समय पछिको पुनरागमन सुखद बनाउन असफल भएको छ।
Whatsapp
एनपिएल मिनी अक्सन: आकर्षक बने अदिल, शेर र युवराज
खेल
Clock २४ साउन २०८२ | ४ मिनेट पाठ
एनपिएल मिनी अक्सन: आकर्षक बने अदिल, शेर र युवराज
म्याच फिक्सिङका कारण प्रतिबन्धमा परेका अलराउन्डर मोहम्मद आदिल आलममाथि सबै टोलीले बोली लगाएका छन्।
Whatsapp
दुई सय २२ दिनपछि एनपिएलको आयव्यय सार्वजनिक
खेल
Clock १६ साउन २०८२ | २ मिनेट पाठ
दुई सय २२ दिनपछि एनपिएलको आयव्यय सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) को गभर्निङ काउन्सिलले पहिलो संस्करण सम्पन्न भएको दुई सय २२ दिनपछि आय व्यय सार्वजनिक गरेको छ।
Whatsapp
नेपाली महिला टोलीको सपना अधुरै
खेल
Clock २२ असार २०८२ | ४ मिनेट पाठ
नेपाली महिला टोलीको सपना अधुरै
निर्णायक खेलमा उज्बेकिस्तानसँग स्तब्ध हुँदै नेपाली महिला फुटबल टोली अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने अवसरबाट बन्चित भएको छ।
Whatsapp
यादगार नेपालको १००औं अन्तर्राष्ट्रिय खेल
खेल
Clock १५ असार २०८२ | ४ मिनेट पाठ
यादगार नेपालको १००औं अन्तर्राष्ट्रिय खेल
फराकिलो नतिजा, कप्तान परिवर्तन, नयाँ प्रशिक्षकको डेब्यु, छनोट हुने लक्ष्यको यात्रा र सयौं खेलको कोसेढुङ्गा जस्ता कुराले लाओसविरुद्ध खेल स्मरणीय रह्यो।
Whatsapp
सहज छैन एसियन कप छनोट
खेल
Clock १० असार २०८२ | ५ मिनेट पाठ
सहज छैन एसियन कप छनोट
आफूभन्दा बलियो र अनुभवी उब्जेकिस्तान रहेको समूहमा विजेता बन्ने लक्ष्य र सपना लिँदै नेपाली महिला फुटबल टोली एएफसी एसियन कप छनोटको यात्रा गर्दै छ।
Whatsapp
लाओसविरुद्धको खेलबाट रसको परीक्षण
खेल
Clock २० जेष्ठ २०८२ | ५ मिनेट पाठ
लाओसविरुद्धको खेलबाट रसको परीक्षण
छनोट र रसको पनि पहिलो खेल नेपालका लागि सुखद बन्न रहेन। अब रसको प्रशिक्षणमा नेपालले दोस्रोपल्ट प्रतिस्पर्धा गर्दै छ।
Whatsapp
हात फुकाएर ६ अर्बको खेलकुद बजेट
खेल
Clock १६ जेष्ठ २०८२ | ७ मिनेट पाठ
हात फुकाएर ६ अर्बको खेलकुद बजेट
प्रस्तावित योजना र विभागीय मन्त्रालयलाई दिइएको सिलिङभन्दा धेरै माथि रहेर आगामी आर्थिक वर्ष २०८२/०८३ को खेलकुद क्षेत्रका लागि बजेट आएको छ।
Whatsapp
महत्त्वाकांक्षी नतिजाकाे खाेजीमा नेपाल
खेल
Clock १४ जेष्ठ २०८२ | ५ मिनेट पाठ
महत्त्वाकांक्षी नतिजाकाे खाेजीमा नेपाल
नेपाली महिला फुटबल टोली फिफा वरीयतामा आफूभन्दा ५२औं स्थान माथि रहेको थाइल्यान्डविरुद्ध जित या सुखद प्रदर्शन गर्ने लक्ष्यमा छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस