गोपीनाथ मैनाली गोपीनाथ मैनाली
निजामतीको गति–मति सुध्रेला?
विचार
Clock २२ भदौ २०७५ | १४ मिनेट पाठ
निजामतीको गति–मति सुध्रेला?
‘नतिजामुखी प्रशासन समृद्धि र सुशासन’को मूल ध्येयकासाथ निजामती सेवा दिवस मनाइँदै छ । नेपालको निजामती सेवाले संस्थागत स्वरूप पाएको ६३ वर्ष हुन लागे पनि सर्वसाधारणका माग अपेक्षा पूरा नभएकामा अहिले निजामत...
Whatsapp
संस्था, समृद्धि र विकास
विचार
Clock १३ असार २०७५ | १५ मिनेट पाठ
संस्था, समृद्धि र विकास
विकास, सुशासन र लोकतन्त्रका लागि प्रभावकारी संस्थाहरू जरुरी पूर्वाधार हुन्। प्रभावकारी संस्थाहरू नै नागरिक चासो र आवश्यकतालाई स्रोतसाधनको आदर्श अभ्यासमार्फत नागरिक विश्वासका दरिला खम्बा बन्ने गर्छन्।
Whatsapp
समृद्धि, समावेशिता र सहकारी
विचार
Clock १० जेष्ठ २०७५ | १४ मिनेट पाठ
समृद्धि, समावेशिता र सहकारी
संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षा पूरा गर्न स्वेच्छाले एकताबद्ध व्यक्तिहरूबाट स्थापित संगठन सहकारी हो । आ...
Whatsapp
समृद्धि सम्भव छ ?
विचार
Clock २७ वैशाख २०७५ | १५ मिनेट पाठ
समृद्धि सम्भव छ ?
व्यापार घाटा कहालीलाग्दो छ । एक रुपियाँको सामान निर्यात गर्दा झन्नै १३ रुपियाँको आयात गरिरहेका छौँ ।  नेपालको आर्थिक समृद्धिका लागि नेतृत्वदायी क्षेत्र (लिड सेक्टर) पहिचान भएकै छैन । मुलुक सहशासनको सु...
Whatsapp
विद्युतीय व्यापार, विश्वव्यापीकरण र जनजीवन
विचार
Clock २१ चैत्र २०७४ | १३ मिनेट पाठ
विद्युतीय व्यापार, विश्वव्यापीकरण र जनजीवन
विश्वव्यापीकरणका आर्थिक, सामाजिक, शासकीय र सांस्कृतिक आयाम भए पनि प्रमुखतः यो आर्थिक आबद्धीकरणको प्रक्रिया हो, जसलाई प्रविधिले औधी सघाएको छ। विश्वव्यापीकरणमा तीन पात्रहरु मानिस, बहुराष्ट्रिय कम्पनी र...
Whatsapp
सार्वजनिक–निजी साझेदारी
विचार
Clock १७ फागुन २०७४ | १६ मिनेट पाठ
सार्वजनिक–निजी साझेदारी
द्रूत मार्गलाई पहिला साझेदारीमा लाने भनियो, फेरि अरू विकल्प पनि खुला गर्ने गरी निर्णय गरियो । त्यसपछि पुनः साझेदारीमा लैजाने निर्णय गरियो । अब आन्तरिक स्रोत र परम्परागत विधिबाट निर्माण सञ्चालन गर्ने न...
Whatsapp
लोकतन्त्रको वितरणमा प्रशासन
विचार
Clock १७ मंसिर २०७४ | १५ मिनेट पाठ
लोकतन्त्रको वितरणमा प्रशासन
लेनिनले भनेका थिए— के के न हुन्छ भनेको त राज्य प्रक्रियाको साँचो कर्मचारीतन्त्रमा पो रहेछ । हाम्रा प्रधानमन्त्रीले राउटेका माग सम्बोधनका क्रममा भनेका थिए— मलाई तपाईंहरूलाई थुप्रै गर्ने मन थियो, तर कर्...
Whatsapp
सार्वजनिक प्रशासन नागरिकमैत्री छ ?
विचार
Clock १७ कार्तिक २०७४ | १४ मिनेट पाठ
सार्वजनिक प्रशासन नागरिकमैत्री छ ?
सार्वजनिक प्रशासनलाई विभागीय सीमा (डिपार्टमेन्टल बाउन्ड्री) बाट पर नपु¥याई प्रशासन र नागरिकबीच वास्तविक अन्तर्क्रिया सम्भव छैन । सूचना युगमा सूचनाको स्वयं प्रकाशनविना पनि यो सम्भव छैन । सार्वजनिक सेवा...
Whatsapp
गरिब घर–परिवार पहिचानबारे
विचार
Clock ०९ कार्तिक २०७४ | १७ मिनेट पाठ
गरिब घर–परिवार पहिचानबारे
संविधान निर्माणपछि आर्थिक समृद्धि र सामाजिक रूपान्तरण सबै रजानीतिक दलको एजेन्डा भएकाले पहिचान भएका गरिबको सामथ्र्य विकास आसन्न निर्वाचनमा सबै दलको ‘एजेन्डा’ बन्नुपर्छ, ‘एजेन्डा’लाई ‘एक्सन’मा लाने मार्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस