सुजन ओली सुजन ओली
इन्धन स्टकमा बदमासी
मुख्य समाचार
Clock २१ असोज २०७२ | ७ मिनेट पाठ
इन्धन स्टकमा बदमासी
काठमाडौं- २०४७ सालपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दर्जनौं मन्त्री भए। त्यत्तिकै संख्यामा सचिव आए। तर तिनले इन्धन आपूर्ति सहज बनाउन कुनै योगदान गरेनन्। नेपाल आयल निगमको तेल भण्डार क्षमता ७५ हजार कि...
Whatsapp
भारतसँग तेल सम्झौता खारेज
अर्थ
Clock २१ असोज २०७२ | ५ मिनेट पाठ
भारतसँग तेल सम्झौता खारेज
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग गरेको सम्झौता बिहीबार खारेज गरेको छ। करिब दुई महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षा न...
Whatsapp
६ दिनपछि केरुङ नाका
मुख्य समाचार
Clock २० असोज २०७२ | ३ मिनेट पाठ
६ दिनपछि केरुङ नाका
काठमाडौं- रसुवागढी–केरुङ नाका ६ दिनपछि सञ्चालन हुने भएको छ। भारतको अघोषित नाकाबन्दीको मार खेपिरहेका सर्वसाधारणलाई यसबाट ठूलो राहत मिल्ने सरकारी अधिकारीको भनाइ छ।नेपाल र चीनका अधिकारीको असोज २६ गते केर...
Whatsapp
तेल किन्न ग्लोबल टेन्डर खोलिँदै
मुख्य समाचार
Clock २० असोज २०७२ | ६ मिनेट पाठ
तेल किन्न ग्लोबल टेन्डर खोलिँदै
काठमाडौं- सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई दिँदै आएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयातका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ। भारतले 'असुरक्षा' का नाममा नाकाबन्दी...
Whatsapp
सरकारसँग तेल माग्दै दूतावास
अर्थ
Clock १९ असोज २०७२ | ५ मिनेट पाठ
सरकारसँग तेल माग्दै दूतावास
काठमाडौं- भारतले नेपालविरुद्ध लादेको अघोषित नाकाबन्दीबाट इन्धन अभाव चर्किएका बेला काठमाडौंस्थित भारतीय दूतावास तेल माग्न नेपाल आयल निगम पुगेको छ ।दूतावासले दैनिक कामकाज रोकिने अवस्था आएपछि तेल उपलब्ध...
Whatsapp
आइओसीसँग ८७ करोड क्षतिपूर्ति दाबी
मुख्य समाचार
Clock १८ असोज २०७२ | ७ मिनेट पाठ
आइओसीसँग ८७ करोड क्षतिपूर्ति दाबी
काठमाडौं- पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै नेपाल आयोग निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग क्षतिपूर्ति दाबी गरेको छ। निगमले आइओसीलाई पत्र लेखेर दुई पक्ष...
Whatsapp
झुक्यायो भारतले
राजनीति
Clock १७ असोज २०७२ | ५ मिनेट पाठ
झुक्यायो भारतले
काठमाडौं- इन्डियन आयल कर्पोरेसन (आइओसी) का उच्च पदाधिकारीले शनिबार राति पौने ११ बजे नेपाल आयल निगमका उच्च पदस्थ कर्मचारीलाई फोन गरेर भने, 'ट्यांकर पठाउनुस्, मागअनुसार पेट्रोलियम पदार्थ दिन्छौं।'नाकाबन...
Whatsapp
किन कहिल्यै सोचेन नेपालले विकल्प ?
मुख्य समाचार
Clock १३ असोज २०७२ | १० मिनेट पाठ
किन कहिल्यै सोचेन नेपालले विकल्प ?
काठमाडौं- नेपालभन्दा भारत २२ गुणा ठूलो छ। अर्को छिमेकी चीन ६५ गुणा ठूलो छ। नेपालले व्यापारिक साझेदारको रुपमा भारतबाहेक अर्को छिमेकीलाई कहिल्यै सोचेन। भारतले नेपालमाथि पटक–पटक नाकाबन्दी गर्दा पनि स्वदे...
Whatsapp
नाकाबन्दी र तराई बन्दलाई अलग्याउन आग्रह
मुख्य समाचार
Clock १२ असोज २०७२ | ६ मिनेट पाठ
नाकाबन्दी र तराई बन्दलाई अलग्याउन आग्रह
काठमाडौं–नेपालउद्योग वाणिज्य महासंघलेतराई जारी बन्दफिर्ता गराईउद्योगधन्दाखोल्ने वातावरण बनाउनसरकारसँग मागगरेको छ।लगातार ४८ दिनदेखि उद्योगधन्दाबन्दहुँदाआर्थिक रुपमा नेपाललाई ठूलो नोक्सानभएको भन्दै महास...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस