अन्ततः प्रधान मन्त्री केपी ओलीलाई विस्थापित गर्दै पुष्पकमल दहाल 'प्रचण्ड' प्रधान मन्त्री पदमा आसीन भएका छन्। एउटा कम्युनिस्ट प्रधान मन्त्रीको बहिर्गमनपछि अर्को कम्युनिस्ट प्रधान मन्त्रीको बहाली भएको छ...
भर्खरै गठित नयाँ शक्ति नेपालले पार्टी घोषणा गर्ने दिन जेठ ३० गते नेपालका प्रमुख अखबारमा पहिलो र दोस्रो पृष्ठभरिको विज्ञापन छापेर 'अबको निकास, आर्थिक विकास' भन्ने नाराका साथ ५ वटा 'स' प्रति आफ्नो प्रति...
भर्खरै कांग्रेसको १३औँ महाधिवेशनमा अत्यधिक लोकप्रिय मतले सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। निर्वाचनको दुई साता नबित्दै कांग्रेस संसदीय दलको नेताको चुनावको सरगर्मी सुरु भएको छ। देउवाको विजयो...
नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजनले आफ्नो पाँच वर्षको कार्यकाल समाप्त गरी स्वदेश फर्कने बेला २०५७ साल असारमा एक वक्तव्य जारी गर्दै नेपालका प्रधान मन्त्री तथा पूर्वप्रधान मन्त्रीमध्ये शेरबहादुर...
प्रसङ्ग २०४७ सालको दसैंको टीकाको दिनको हो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आफ्ना दाजुभाउजुको हातबाट टीका लगाउन बिहान दाजुको घर काठमाडांै बानेश्वरमा आउनुभएको थियो। टीका सकिएपछि खानपिनका क्रम...
संविधान निर्माणको अन्तिम क्षणमा तीन दलका प्रमुख नेता अत्यन्त व्यस्त देखिएका छन्। एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओली र संविधान सभाका अध्यक्ष सुवासचन...
काठमाडौंको माइतीघर मण्डलामा मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले २०६३ माघ २ गते अन्तरिम संविधान जलाएर २०६२/०६३ को मधेस आन्दोलनको श्रीगणेश गराएका थिए। त्यतिखेर मधेस आन्दोलनका उनी एक्ला...
नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा साउन ४ र ५ गते देशैभर व्यापक छलफल चलाई प्रस्तावित व्यवस्था र प्रावधानका बारेमा जनताका रायसुझाव संकलन गरियो। यसमा राजनीतिक क्षेत्रमात्र हैन अन्य विभिन्न क्...