यसैबिच लाहानमा भने छठको पूजा स्थलमै क्रिकेट हेर्ने व्यवस्था मिलाइएको छ। लहानको रघुनाथपुर पोखरीमा छठ पूजासँगै भारत र अस्ट्रेलियाबीचको खेल हेर्ने व्यवस्था मिलाइएको हो।
बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारले प्रहरीले युवतीसँग नाम जोडेर मृतक रुपेश र आफूहरूको चरित्र हत्या गरेको गुनासो गरेका छन्।
गएको साउन १७ गते बुधबार सर्लाहीको कौडेना गाउँपालिका २ फुलपरासीका ४५ वर्षीय विन्देश्वर मण्डल उपचारका लागि जनकपुरधामस्थित न्युरो हस्पिटल एन्ड रिसर्च सेन्टरमा भर्ना भए।