नागरिक संवाददाता नागरिक संवाददाता
उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन
समाज
Clock १६ माघ २०८० | १ मिनेट पाठ
उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन
उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको आज हृदयाघातबाट निधन भएको छ।
Whatsapp
सेयर निष्कासन गर्न लक्ष्मी टेक्नो र एसबिआई मर्चेन्टबीच सम्झौता
अर्थ
Clock १६ माघ २०८० | १ मिनेट पाठ
सेयर निष्कासन गर्न लक्ष्मी टेक्नो र एसबिआई मर्चेन्टबीच सम्झौता
लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यले १४ करोड रूपैयाँको साधारण सेयर जारी गर्ने भएको छ।
Whatsapp
सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर
समाज
Clock १५ माघ २०८० | २ मिनेट पाठ
सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर
विशेष अदालतले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ वर्ष कैद र ४ करोड ४४ लाख ९३ हजार रुपैयाँ जरिवाना र सोही बराबरको बिगो ठहर गरेको छ।
Whatsapp
पाथीभरामा केबलकार निर्माणको विपक्षमा जनप्रदर्शन
समाज
Clock १५ माघ २०८० | १ मिनेट पाठ
पाथीभरामा केबलकार निर्माणको विपक्षमा जनप्रदर्शन
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने अडान दोहोर्‍याउँदै सोमबार फुङलिङमा जनप्रदर्शन भएको छ।
Whatsapp
अमेरिकी पिआरका कारण राजीनामा दिन बाध्य बनिन् मोनिका
समाज
Clock १५ माघ २०८० | १ मिनेट पाठ
अमेरिकी पिआरका कारण राजीनामा दिन बाध्य बनिन् मोनिका
समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन्। उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिककी पूर्व मन्त्री उमा रेग्मीकी बुहारी हुन्।
Whatsapp
राजनीतिक दलसँग साेह्राैं पञ्चवर्षीय योजनाबारे छलफल
अर्थ
Clock १५ माघ २०८० | १ मिनेट पाठ
राजनीतिक दलसँग साेह्राैं पञ्चवर्षीय योजनाबारे छलफल
राष्ट्रिय योजना आयोगले साेह्राैं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरू)सँग सुझाव लिएको छ।
Whatsapp
नेपालको चाउचाउ चीन हुँदै जापान निर्यात
अर्थ
Clock १४ माघ २०८० | १ मिनेट पाठ
नेपालको चाउचाउ चीन हुँदै जापान निर्यात
नेपालमा उत्पादित चाउचाउ चीनसँगको तातोपानी नाका हुँदै जापान निर्यात भएको छ। मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा चीन हुँदै चाउचाउ निर्यात सुरु भएको छ।
Whatsapp
विद्युत् ऐन,२०४९ भन्दा पनि विद्युत विधेयक प्रतिगामी भयो: निजी क्षेत्र
अर्थ
Clock १४ माघ २०८० | ३ मिनेट पाठ
विद्युत् ऐन,२०४९ भन्दा पनि विद्युत विधेयक प्रतिगामी भयो: निजी क्षेत्र
निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकले विद्युत् विधेयक २०८० का कतिपय प्रावधानहरू प्रतिगामी प्रकृतिको भएको बताएका छन्।
Whatsapp
साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से
अर्थ
Clock १४ माघ २०८० | २ मिनेट पाठ
साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस