नागरिक संवाददाता नागरिक संवाददाता
सिएनआई बजेट वाचको तेस्रो संस्करण सुरु
अर्थ
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
सिएनआई बजेट वाचको तेस्रो संस्करण सुरु
नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी सञ्चालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ।
Whatsapp
आयोजनाका लागि वन र जग्गाको समस्या समाधान गर्न पहल
अर्थ
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
आयोजनाका लागि वन र जग्गाको समस्या समाधान गर्न पहल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वनसम्बद्ध समस्या समाधान गर्न मन्त्रालयले सक्रियता देखाएको छ।
Whatsapp
डेढ दर्जन क्षेत्रलाई स्टार्टअपमा प्राथमिकता
अर्थ
Clock ०६ भदौ २०८१ | ४ मिनेट पाठ
डेढ दर्जन क्षेत्रलाई स्टार्टअपमा प्राथमिकता
सरकारले विभिन्न डेढ दर्जन क्षेत्रलाई स्टार्टअप उद्यमका रूपमा प्राथमिकता निर्धारण गरेको छ।
Whatsapp
समाचार हटाउन पत्रकारलाई मेयरको धम्की
समाज
Clock ०५ भदौ २०८१ | २ मिनेट पाठ
समाचार हटाउन पत्रकारलाई मेयरको धम्की
सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले समाचारको विषयमा पत्रकारलाई धम्क्याएको प्रति पत्रकार महासंघले आपत्ति जनाएको छ।
Whatsapp
‘कृषि अनुदान सदुपयोग भएन’
अर्थ
Clock ०५ भदौ २०८१ | २ मिनेट पाठ
‘कृषि अनुदान सदुपयोग भएन’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लिएर काम नगर्नेहरूको सूची सार्वजनिक गर्न लागेको बताएका छन्।
Whatsapp
सुनसरीमा एक पुरुषको हत्या
समाज
Clock ०४ भदौ २०८१ | १ मिनेट पाठ
सुनसरीमा एक पुरुषको हत्या
सुनसरी गढी गाउँपालिकाका एक पुरुषको घाटी रेटेर हत्या गरिएको छ।
Whatsapp
चार्टर्ड एकाउन्टेन्ट्स र उवासंघ प्रतिनिधि हटाएर विधेयक दर्ता
अर्थ
Clock ०४ भदौ २०८१ | ४ मिनेट पाठ
चार्टर्ड एकाउन्टेन्ट्स र उवासंघ प्रतिनिधि हटाएर विधेयक दर्ता
सरकारले धितोपत्र बोर्डमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि सदस्य रहने व्यवस्था हटाएर अन्य सदस्य कायम राख्दै विधेयक ल्याएको छ।
Whatsapp
करेन्टलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न अदालतको आदेश
अर्थ
Clock ०३ भदौ २०८१ | २ मिनेट पाठ
करेन्टलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न अदालतको आदेश
सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ।
Whatsapp
निजी क्षेत्रमैत्री कानुन बनाउने सांसदहरूको प्रतिबद्धता
अर्थ
Clock ०३ भदौ २०८१ | ३ मिनेट पाठ
निजी क्षेत्रमैत्री कानुन बनाउने सांसदहरूको प्रतिबद्धता
संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूले निजीक्षेत्र मैत्री कानुन तथा नीति निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस