नागरिक संवाददाता नागरिक संवाददाता
राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दल अदलबदल हुँदै
राजनीति
Clock ०७ मंसिर २०७९ | ३ मिनेट पाठ
राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दल अदलबदल हुँदै
२०७४ सालको निर्वाचनको परिणाम हेर्दा राष्ट्रिय मान्यता प्राप्त दल चार थिए। राष्ट्रिय मान्यता प्राप्त दल बन्नका लागी यस पटकको आम निर्वाचनमा ‘थ्रेसहोल्ड’ कटाउन तीन लाख २० हजार मत ल्याउनु पर्दछ।
Whatsapp
धनुषा-३ मा एमालेकी जुली कुमारी महतो अघिअघि, लोसपाका अनिल पछिपछि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
धनुषा-३ मा एमालेकी जुली कुमारी महतो अघिअघि, लोसपाका अनिल पछिपछि
९ हजार ७३९ मत गणना हुँदा उनले ४ हजार २२६ मत ल्याएर अग्रस्थानमा छिने भने उनलाई लोकतान्त्रिक समाजवादीका अनिल कुमार झाले ३ हजार २२० मत ल्याएर पछ्याउँदै छन्।
Whatsapp
धनुषा-१ मा जसपाका कार्कीकाे अग्रता कायमै, माओवादीका मातृका यादव तेस्रो स्थानमा
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
धनुषा-१ मा जसपाका कार्कीकाे अग्रता कायमै, माओवादीका मातृका यादव तेस्रो स्थानमा
कार्कीले १२ सय ३९ मत ल्याएर अग्रता बनाएका छन् भने राप्रपाका मनोज मल्ल ठकुरीले १ हजार १२५ मत ल्याएर दोस्रो स्थानमा छन्।
Whatsapp
दाङ ३ मा एमालेकी कोमल वलीको सुरुवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ ३ मा एमालेकी कोमल वलीको सुरुवाती अग्रता
प्रारम्भिक मतपरिणाम अनुसार वलीले ४९, काङ्ग्रेसका दिपक गिरिले ३१, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदिले १५ मत प्राप्त गरेका छन्।
Whatsapp
दार्चुलाको आगरमा तनाव, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर
समाज
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
दार्चुलाको आगरमा तनाव, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर
जिल्लाको शैल्यशिखर नगरपालिका–५ को मालिकार्जुन मावि आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो।
Whatsapp
प्रचण्ड पत्नी सीता काठमाडौँमा उपचारत, चितवनमा उनकाे नाममा अर्कैले गर्‍यो मतदान
राजनीति
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
प्रचण्ड पत्नी सीता काठमाडौँमा उपचारत, चितवनमा उनकाे नाममा अर्कैले गर्‍यो मतदान
चितवन क्षेत्र नम्वर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामको मतदान भएको जानकारी प्राप्त गरेको बताए।
Whatsapp
फर्जी मत खसाल्न खोज्ने दुईजना प्रहरी नियन्त्रणमा
समाज
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
फर्जी मत खसाल्न खोज्ने दुईजना प्रहरी नियन्त्रणमा
मतदान केन्द्रमा दुईपटक फर्जी मत हाल्न गएका दुईजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए।
Whatsapp
नेकपा बहुमतका जिल्ला इन्चार्ज खड्कासहित ७ कार्यकर्ता प्रहरी नियन्त्रणमा
राजनीति
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
नेकपा बहुमतका जिल्ला इन्चार्ज खड्कासहित ७ कार्यकर्ता प्रहरी नियन्त्रणमा
हेटौंडा-१० स्थित बसपार्कमा निर्वाचन विरुद्ध गतिविधि गर्न खोजेको भन्दै नेकपा बहुमतका मकवानपुरका जिल्ला इन्चार्ज रबि खड्कासहित ७ जनालाई प्रहरीले पक्रेको हो।
Whatsapp
माडीमा उम्मेदवारकाे गाडीमा आगोजनीको प्रयास
राजनीति
Clock ०१ मंसिर २०७९ | १ मिनेट पाठ
माडीमा उम्मेदवारकाे गाडीमा आगोजनीको प्रयास
चुनावी प्रचारप्रसारमा प्रयोग हुँदै आएको बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा आगोजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस