नागरिक संवाददाता नागरिक संवाददाता
दैलेख-२ (ख) मा एमालेका शाह विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेख-२ (ख) मा एमालेका शाह विजयी
उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका योगेन्द्र शाहीले ९ हजार ३ सय ८१ मत ल्याएका छन्।
Whatsapp
पाँचथर १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
पाँचथर १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी
उनले १५६७२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए।
Whatsapp
सोलुखुम्बूको प्रदेश (ख) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सोलुखुम्बूको प्रदेश (ख) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी
सोलुखुम्बूको प्रदेश (ख) नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले जित हासिल गरेका छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादीका शिवबहादुर बस्नेतलाई पराजित गरेका थिए।
Whatsapp
मन्दिर निर्माणार्थ १० लाख ६० हजार रुपैयाँ सहयोग
समाज
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
मन्दिर निर्माणार्थ १० लाख ६० हजार रुपैयाँ सहयोग
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिं (मन्दिर) निर्माण गर्न घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ। समाजले घान्द्रुकस्थित क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरु...
Whatsapp
जुम्ला (ख) मा एमालेका टेकराज पछाईँ निर्वाचित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
जुम्ला (ख) मा एमालेका टेकराज पछाईँ निर्वाचित
२० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईँको पक्षमा ७ हजार ८ सय १५ मत आएको छ। रोकायले ६ हजार ७ सय २२ मत प्राप्त गरे।
Whatsapp
पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी
रिजालले नेकपा एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन्।
Whatsapp
प्रभावशाली नेताहरू नै पछाडि
राजनीति
Clock ०७ मंसिर २०७९ | ४ मिनेट पाठ
प्रभावशाली नेताहरू नै पछाडि
मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाले प्रमुख राजनीतिक दलका प्रभावशाली नेतालाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकस हुने देखिएको छ।
Whatsapp
श्रेष्ठको चार जीत चार हार
राजनीति
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
श्रेष्ठको चार जीत चार हार
‘अब जनताको घर घरमा गएर थप काम गर्नेछु,जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तीव्र गतिमा लौजानेछु,’ श्रेष्ठले भने।
Whatsapp
दैलेख-१ (क)मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेख-१ (क)मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत ल्याएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस