प्रतिनिधिसभाको विपक्षी दलको भूमिका कांग्रेस रहने भएको छ। संसद्मा सबैभन्दा बढी सिट ल्याए पनि सरकारमा सहभागी नभएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ थाईबाङबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप मंगला गाउँपालिका– २ काफलचौरमा दुर्घटना हुँदा सवार एक जनाको मृत्यु भएको छ।
मन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूको सरुवा गरेको...