नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतको समन्वयमा जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सरकारी सवारी चालकहरुलाई प्रशिक्षण दिएको हो।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नव निर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई तथा शुभकामना दिने कार्यकम माथि बोल्दै उनले सभामुखले लोकतन्त्र जोगाउने भूमिका खेल्न पनि आग्रह गरेका हुन्।
मधेस प्रदेशका तीन विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकबाट बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको हो।
उनी धेरै दिन अघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको वालमा लेखेको कमेन्टले आलोचना खेपी रहेका छन्।
यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात...
भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशनमैंया सुवालको नेतृत्वमा मंगलबार नगरको च्याम्हासिंहमा रहेका ५ वटा औषाधि पसलहरुको अनुगमन गर्दा यस्तो भेटिएको हो।