नागरिक संवाददाता नागरिक संवाददाता
जुम्लामा आगोमा जलेर एकजनाको मृत्यु
समाज
Clock २४ माघ २०७९ | १ मिनेट पाठ
जुम्लामा आगोमा जलेर एकजनाको मृत्यु
चन्दननाथका लोगबहादुर भण्डारीको घर आगलागीमा परी १६ वर्षकी बन्दना भण्डारीको मृत्यु भएको प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
Whatsapp
इयु आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउने
प्रवास
Clock २४ माघ २०७९ | २ मिनेट पाठ
इयु आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउने
एकदिने भ्रमणको क्रममा उनले नेपालका विभिन्न नेतासँग भेट्ने कार्यक्रम रहेको काठमाडौंस्थित युरोपेली युनियन(इयु)को काठमाडौंस्थित दूतावासले जनाएको छ।
Whatsapp
भूकम्पबाट क्षति पुगेका भक्तपुरका अधिकांश सम्पदाहरुको पुनःनिर्माण
समाज
Clock २३ माघ २०७९ | १ मिनेट पाठ
भूकम्पबाट क्षति पुगेका भक्तपुरका अधिकांश सम्पदाहरुको पुनःनिर्माण
भक्तपुर नगरपालिकाले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका नगरपालिका क्षेत्रका अधिकांश सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको जनाएको छ।
Whatsapp
कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला
राजनीति
Clock २३ माघ २०७९ | १ मिनेट पाठ
कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्।
Whatsapp
मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
समाज
Clock २३ माघ २०७९ | १ मिनेट पाठ
मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
सोमबार दिउँसो बानेश्वरको मीनभवन क्याम्पसमा नेविसंघको दुई समूहबीच झडप भएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोख्रेलले जानकारी दिए।
Whatsapp
‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित
कला/साहित्य
Clock २३ माघ २०७९ | १ मिनेट पाठ
‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित
फिल्म ‘अगस्त्यः च्याप्टर वान’ मा नाजिर हुसेन र मलिका महत अनुबन्धित भएका छन्। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्ममा उनीहरुलाई मुख्य भूमिकाका लागि ‘फाइनल’ गरिएको हो।
Whatsapp
विनायक सिलाई  डिएभी कलेज फुटसल  उपाधी
खेल
Clock २३ माघ २०७९ | १ मिनेट पाठ
विनायक सिलाई डिएभी कलेज फुटसल उपाधी
माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा ३२ टिम सहभागि थिए। ३२ टिममध्ये विजेता विनायक सि र उपविजेता ओरियन्ट कलेज भएको हो।
Whatsapp
अरुणा लामा–तारादेवी स्मृति साँझ आज
कला/साहित्य
Clock २२ माघ २०७९ | १ मिनेट पाठ
अरुणा लामा–तारादेवी स्मृति साँझ आज
अरुणा लामा–तारादेवी स्मृति साँझ आज हुँदैछ । पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुन लागेको हो।
Whatsapp
बाराबाट चुनाव जितेका स्वतन्त्र सांसद कलवार जसपा प्रवेश
राजनीति
Clock २२ माघ २०७९ | १ मिनेट पाठ
बाराबाट चुनाव जितेका स्वतन्त्र सांसद कलवार जसपा प्रवेश
मधेस प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस