अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार मत पाउन नसकेको तर राजतन्त्र पुनस्र्थापना गर्न चाहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनमत बढेको उल्लेख गरे...
उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १० नं. वडाले सञ्चालन गरेको ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को उपाधि घरेलु टिम फ्युजन क्लब बोक्सेकै पोल्टामा परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। शनिबार राति साढे ८ बसुन्धारास्थित पार्टी कार्यालयमा संयुक्त बैठक बस्न लागेको हो।