नागरिक संवाददाता नागरिक संवाददाता
पुरुष हक्की प्रतियोगिता: उपाधि नजिक विभागीय टोली आर्मी
खेल
Clock २६ चैत्र २०७९ | १ मिनेट पाठ
पुरुष हक्की प्रतियोगिता: उपाधि नजिक विभागीय टोली आर्मी
विभागीय टोली त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ।
Whatsapp
सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्ने प्रतिवद्धता
अर्थ
Clock २६ चैत्र २०७९ | २ मिनेट पाठ
सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्ने प्रतिवद्धता
सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्ने प्रतिवद्धतासहित सहकारीको सम्मेलन सम्पन्न भएको छ।
Whatsapp
जलेश्वर कारागारमा रहेका कैदि अस्पतालबाट फरार
समाज
Clock २४ चैत्र २०७९ | १ मिनेट पाठ
जलेश्वर कारागारमा रहेका कैदि अस्पतालबाट फरार
महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए।
Whatsapp
१० वटा ‘स्टार्टअप’ छानिए
अर्थ
Clock २४ चैत्र २०७९ | २ मिनेट पाठ
१० वटा ‘स्टार्टअप’ छानिए
नेपाल उद्योग परिसंघ टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावना भएका प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गरेका...
Whatsapp
भैरवरथमा अनधिकृत मानिस चढे कारबाही
समाज
Clock २४ चैत्र २०७९ | १ मिनेट पाठ
भैरवरथमा अनधिकृत मानिस चढे कारबाही
नयाँ वर्षको आगमनसँगै भक्तपुरमा चल्ने प्रख्यात बिस्का जात्राको क्रममा तानिने भैरवनाथको रथमा अनधिकृत मानिसहरू चढेमा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचित गरेको छ।
Whatsapp
गठबन्धन सरकारको प्राथमिकता: सीमा समस्या कूटनीतिबाट समाधान
राजनीति
Clock २४ चैत्र २०७९ | ८ मिनेट पाठ
गठबन्धन सरकारको प्राथमिकता: सीमा समस्या कूटनीतिबाट समाधान
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनसहितका नौबुँदे प्राथमिकता सार्वजनिक गरेको छ।
Whatsapp
चितवन -२ मा जनमोर्चाको अमेरिकी साम्राज्यवाद विरुद्धको भण्डाफोर अभियान
राजनीति
Clock २३ चैत्र २०७९ | ३ मिनेट पाठ
चितवन -२ मा जनमोर्चाको अमेरिकी साम्राज्यवाद विरुद्धको भण्डाफोर अभियान
राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई अमेरिकी साम्राज्यवादको विरुद्धको भण्डाफोर अभियानको रुपमा लिएको बताएको छ।
Whatsapp
‘जोसिलो निजी क्षेत्र बनाउँछौं’
अर्थ
Clock २३ चैत्र २०७९ | १ मिनेट पाठ
‘जोसिलो निजी क्षेत्र बनाउँछौं’
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा उम्मेदवारहरूले समूह घोषणासँगै आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने क्रम जारी रहेको छ।
Whatsapp
सामान्य अंकले घट्यो नेप्से
अर्थ
Clock २२ चैत्र २०७९ | २ मिनेट पाठ
सामान्य अंकले घट्यो नेप्से
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस