महिला उद्यमी महासंघको प्रतिनिधित्व गर्दै सञ्चार उद्यमी शोभा ज्ञवालीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएकी छिन्।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप नीति पारित गर्न माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रम...