विचार बनाउन केही कुरा जान्नुपर्छ। जान्नका लागि सूचना चाहिन्छ। सूचना घर, समाज, विद्यालय र विश्वविद्यालय अनि आमसञ्चारबाट पाइन्छ। जसले कुनै विषयमा निर्णय लिनसमेत सघाउंछ। यसका लागि शिक्षा अनिवार्य हुन्छ।...
'जुन सुकै समाज र परिस्थितिमा पनि परिवर्तनका लागि सबैभन्दा पीडितहरु आफैले प्रयास गर्नुपर्छ। जसले विशेषाधिकारको फाइदा लिइरहेको छ, उनीहरुले व्यवस्थाका कारण नजानेर पनि अरुलाई सीमान्तीकरण गरिरहेका हुन्छन्।...