हरि अधिकारी हरि अधिकारी
विवेकशून्यता र ढिलासुस्तीको परिणाम
विचार
Clock १२ साउन २०७४ | १४ मिनेट पाठ
विवेकशून्यता र ढिलासुस्तीको परिणाम
आजको स्थिति बिपीले अनुमान गरेकोभन्दा धेरै गुना खराब छ भन्दा अत्युक्ति हुने छैन। सारा राज्य प्रणाली थोरै मन्दबुद्धि मानिसले निहित स्वार्थलाई केन्›मा राखेर लहडका भरमा चलाएको अवस्था छ।
Whatsapp
विकास अभियानमा सार्थक प्रयोग
विचार
Clock ०५ साउन २०७४ | १३ मिनेट पाठ
विकास अभियानमा सार्थक प्रयोग
व्यवहारतः फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनाको काँधमा आइपुग्ने वातावरण तत्कालीन प्रधानमन्त्री केपी ओलीले बनाइदिएका हुन्।
Whatsapp
भत्कँदो भरोसा, बढ्दो चिन्ता
विचार
Clock २९ असार २०७४ | १३ मिनेट पाठ
भत्कँदो भरोसा, बढ्दो चिन्ता
सहज विवेकमा विश्वास गर्ने विचारवान् नेपालीका नजरमा संसद्को म्याद थप्ने सम्भावित निर्णय अहिलेका नेताहरूको अयोग्यता र तिनले जनताको चाहनाप्रति देखाएको चरम् संवेदनहीनताको दह्रो दृष्टान्त हुनेछ।
Whatsapp
कांग्रेस र दोस्रो चरण चुनाव
विचार
Clock २२ असार २०७४ | १४ मिनेट पाठ
कांग्रेस र दोस्रो चरण चुनाव
नकारात्मक स्थितिबाट पार्टी बाहिर निकाल्न नसक्ने हो भने देउवाकै कार्यकालमा यो दल अर्को ऐतिहासिक दल नेपाल प्रजा परिषद्झैँ स्मृतिका पानामा सीमित हुन बेर छैन।
Whatsapp
स्याबास शर्माजी, यसैगरी अघि बढ!
विचार
Clock १५ असार २०७४ | १३ मिनेट पाठ
स्याबास शर्माजी, यसैगरी अघि बढ!
देश र जनताको सुरक्षामा खटिनुपर्ने सिपाहीलाई हाकिमका घरमा भाँडा माझ्न र तिनका बुट चम्काउन पठाउन तयार हुनेका गालामा परेको झापड पनि हो यो निषेधकारी प्रावधान।
Whatsapp
राजपा र चुनाव : पहिलो नजरमा
विचार
Clock ०८ असार २०७४ | १४ मिनेट पाठ
राजपा र चुनाव : पहिलो नजरमा
सर्वव्यापी मान्यताको बर्खिलाप जान खोजेका राजपाका नेताहरू आज आएर अर्को पक्षलाई पार्न खोजेको अप्ठ्यारोमा स्वयं फसेका छन्।
Whatsapp
प्रधानमन्त्रीका चुनौती र अवसर
विचार
Clock २५ जेष्ठ २०७४ | १३ मिनेट पाठ
प्रधानमन्त्रीका चुनौती र अवसर
मधेसका केही नेताले धेरै दिनदेखि आफ्नो निहित स्वार्थको वेदीमा यस देशको सामाजिक सद्भावलाई बलि चढाउने प्रयत्न गर्दै आएका छन्। त्यो प्रवृत्तिमाथि नियन्त्रण गर्नैपर्छ।
Whatsapp
शेरबहादुरको सिंहदरबार पुनरागमन
विचार
Clock १८ जेष्ठ २०७४ | १३ मिनेट पाठ
शेरबहादुरको सिंहदरबार पुनरागमन
शेरबहादुर देउवा प्रखर चिन्तकका रूपमा चिनिएका नेता होइनन्। यिनी त आफ्नो धूनको पक्का, भाग्यले साथ दिएका र संगठनमा पकड जमाउन सिपालु राजनीतिकर्मी हुन्।
Whatsapp
तरल राजनीतिमा ओलीको चलखेल
विचार
Clock ११ जेष्ठ २०७४ | १४ मिनेट पाठ
तरल राजनीतिमा ओलीको चलखेल
घोरिएर विचार गर्ने हो भने चाहिँ ओलीको भित्री अभीष्ट अर्कै छ भन्ने बु‰न धेरै गाह्रो पर्दैन। ओली रात पार्ने र त्यसमा अग्राखको टुसो पलाउने प्रतीक्षामा छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस