सन्त दादु भन्नुहुन्छ– धर्म आत्माको विज्ञान हो। सबै धर्मावलम्बी र मनुष्यको आत्मा एकै हुन्छ। कसैमा केही फरक छैन तर जसले छिटो आत्मगत ज्ञान प्राप्त गर्छ, उही छिटो परमात्माको साथमा पुग्छ। बहिर्पुजाले मात्र...
वर्तमान समयमा जुनसुकै भूगोल र स्तरका मानिस धैर्य र सहजता भन्दा बढी तनाव महसुस गरिरहेका पाइन्छ। विभिन्न अनुसन्धान र मानिसका व्यावहारिक प्रवृत्तिले पनि सजिलै यसलाई पुष्टि गर्छ।
राजनीतिक अस्थिरता, अस्थिर सरकार र देशमा विकासको परिवर्तन होइन, अलिकति राम्रा र गर्न सक्ने भनाउँदाहरूको राजनीतिक दल परिवर्तन र सत्ता मोहको लोलुपता देख्दा राजनीतिप्रति नै वितृष्णा जाग्नु स्वाभाविक रहेछ।
कर्म समयमै गर्नुपर्छ। कर्म सुरु गर्नुअघि नै दूरदृष्टि लगाउनुपर्छ। न समयले पर्खन्छ न मृत्युले। त्यसैले केही गर्छु भन्ने सोच हुनेले परिपक्व भएर गर्न जान्नुपर्छ।