डा. नम्रता पाण्डे डा. नम्रता पाण्डे
राहदानी र परिचयपत्र: पहिचान कि कष्ट?
विचार
Clock २५ पौष २०७९ | ६ मिनेट पाठ
राहदानी र परिचयपत्र: पहिचान कि कष्ट?
सर्भर बन्द छ अनिश्चित समयका लागि। यस्तो अवस्थामा नागरिकले तिरेको शुल्कमा हेरफेर हुन्छ?, फिर्ता पाउँछन्? अवश्य पाउँदैनन्।
Whatsapp
चुनावले जितायो कि सिकायो?
विचार
Clock ११ मंसिर २०७९ | ६ मिनेट पाठ
चुनावले जितायो कि सिकायो?
निर्वाचनको परिणामले देखाएको छ अहिले देशमा जस्तो राजनीतिक वातावरण छ, त्यो आर्थिक, सामाजिक, सांस्कृतिक कुनै पनि विकासका लागि अनुकूल छैन।
Whatsapp
फूलको तिहारमा माटोको दिया
विचार
Clock ०७ कार्तिक २०७९ | ६ मिनेट पाठ
फूलको तिहारमा माटोको दिया
मानव जीवन पनि फूल जस्तै बनाउनुपर्दछ, बाँचुन्जेल सबैको प्रिय र सबैको नजरमा सुन्दर देखिने आचरण र व्यवहारले मन जित्न सक्नुपर्छ।
Whatsapp
चुनाव: नेताको कि नागरिकको?
विचार
Clock २७ असोज २०७९ | ६ मिनेट पाठ
चुनाव: नेताको कि नागरिकको?
गणतन्त्र र लोकतन्त्रका लागि गरेको संघर्ष कहिले गठबन्धन त कहिले स्वतन्त्र गर्दै आफ्नो व्यक्तिगत अहंकारको जीतमा पुग्नुपर्ने र नागरिकले समेत त्यसैमा ताली बजाएपछि गालीचाहिँ कसलाई र किन?
Whatsapp
असुररूपी मनमाथि विजय प्राप्त गर्ने शक्ति
कला/साहित्य
Clock १५ असोज २०७९ | ५ मिनेट पाठ
असुररूपी मनमाथि विजय प्राप्त गर्ने शक्ति
शक्तिको स्वरूप, विद्याको स्वरूप र अन्धकार नाश गरी दिव्यताको स्थापनामा नारी शक्तिको महत्त्वलाई उच्च स्थान दिइनुमा शारीरिक रूपमा नारीको प्रतीक मात्र नभएर आन्तरिक शक्ति, विवेक र धैर्यको प्रतीकलाई महत्त्व...
Whatsapp
बुद्धको चुनाव
विचार
Clock ०२ जेष्ठ २०७९ | ६ मिनेट पाठ
बुद्धको चुनाव
राजनीतिमार्फत सेवा र विकासको क्रममा होस् या सामाजिक दायित्व र अध्यात्ममार्फत मानव हितका लागि रूपान्तरण र जागरण फैलाउन चाहने हो भने परिश्रम र धैर्य दुवै आवश्यक हुन्छ।
Whatsapp
विकास: तथ्यांक कि गुणात्मकतामा ?
विचार
Clock २५ वैशाख २०७९ | ६ मिनेट पाठ
विकास: तथ्यांक कि गुणात्मकतामा ?
निर्वाचनको माहोल यति ऊर्जामय बनिरहेको छ कि अब सबै ध्यान विकासमा केन्द्रित हुन थालेको भान हुन्छ। विकासको उत्कृष्ट मापदण्ड भनेकै संख्यात्मक रूपमा के कति परिवर्तन भयो त्यसको मापन हो।
Whatsapp
राजनीतिमा आधुनिकीकरण वा अनुकरण?
विचार
Clock १३ वैशाख २०७९ | ६ मिनेट पाठ
राजनीतिमा आधुनिकीकरण वा अनुकरण?
गठबन्धनका नाममा विचारधारा र आस्था भन्दा पनि स्वार्थपूर्ण लाभ र आफ्नो पक्षमा मत लिन खोज्नु राजनीतिक उद्देश्य होइन।
Whatsapp
रोटी र शान्ति मागेका रूसी महिलाका कारण आएको विकास
विचार
Clock २४ फागुन २०७८ | ६ मिनेट पाठ
रोटी र शान्ति मागेका रूसी महिलाका कारण आएको विकास
सन् १९०८ मा १५ हजार महिलाले न्युयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै महिला आन्दोलनको बीजारोपण भएको थियो भन्न सकिन्छ। त्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस