भनिन्छ-भोको पेटमा धर्म हुँदैन, अनि धर्मबिनाको रोटीको पनि महत्त्व छैन। अर्थात् जीवन र धर्म, जीवनको स्रोत र संस्कारसँग जोडिनु नै मानव सभ्यताको नियमित जीवनचक्र हो।
जब साउन महिना सुरु हुन्छ तब सबैमा प्रत्यक्ष अप्रत्यक्ष आध्यात्मिक भावना विकसित हुँदै आउँछ। किनकि यो महिना हरियाली र सुन्दरताको महिना मानिन्छ। वर्षातको मौसम धुलो मैलो पखालिएर रुखबिरुवा र डाँडाकाँडासमेत...
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले भन्छ–विश्वले भूराजनीतिक द्वन्द्वदेखि लिएर बढ्दो गरिबीको स्तर र जलवायु परिवर्तनको प्रभावसम्मका थुप्रै संकटहरूको सामना गरिरहेको छ।
महिलालाई कमजोर देख्नु, मनोबल कम पार्नु, निन्दा गर्नु केवल पुरुषको कमजोर मानसिकता हो। त्यसैले महिला मुक्तिका लागि भन्दा पुरुषको कमजोर मानसिकताबाट मुक्ति हुनु जरुरी छ।